Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » भर्खरै ः कनकाईमा चारवटा वडाको ४ हजार ५ सय ७० मत गणना
    राजनीति

    भर्खरै ः कनकाईमा चारवटा वडाको ४ हजार ५ सय ७० मत गणना

    adminBy admin२०७९ जेष्ठ १, आईतवार ०१:५२ गते1 Min Read

    कनकाई खबर \ कनकाईको वडा नं. ६, ७, ८ र ९ को भर्खरै ४ हजार ५ सय ७० मतको परिणाम सार्वजनिक भएको छ । मत परिणाम अनुसार जेब्रा चुनाव चिन्हका शेरवहादुर थापा र सुर्य चुनाव चिन्हका राजेन्द्र पोखरेल विचको मतान्तर ६३० रहेको छ । उपप्रमुख पदमा सुर्य चुनाव चिन्हकी मन्जु प्रसाईको अग्रता रहेको छ भने रुख चिन्हकी आशा शर्मा शिवाकोटीसँगको मतान्तर १७९ रहेको छ ।
    प्रमुख तर्फ
    सुर्य , राजेन्द्रकुमार पोखरेल १३२१
    रुख , रुद्रप्रसाद चिमरिया ५७८
    जेब्रा , शेर बहादुर थापा १९५१
    हलो , श्यामसुन्दर ओली २०१
    तराजु , भिमप्रसाद अधिकारी ४
    पुतलि , देवीप्रसाद उप्रेती १

    उप प्रमुख तर्फ
    सुर्य , मञ्जु प्रसाईं १६०९
    रुख , आशा शर्मा १४३०
    हलो , सचित्रा खनाल चुडाल २९५
    कलम , अम्बिका महत उप्रेती १४७
    तराजु , अम्बिका चापागाईं सुवेदी ९
    किताब , बिन्दिया बराइली ३

    वडा अध्यक्ष तर्फ , वडा नं. ८ मा १९०० गणना हुदा
    सुर्य ७१०
    रुख ७३६
    हसिया हतौडा ५६
    हलो १८९
    जेब्रा ३५
    मुढा ४

    वडा अध्यक्ष तर्फ , वडा नं.९ मा १४७० गणना हुदा
    सुर्य ७८३
    रुख ४०५
    साईकल २
    जेब्रा ६८

    वडा अध्यक्ष तर्फ , वडा नं. ७ मा ६०० मत गणना हुदा
    सुर्य २०७
    रुख २८६
    हसिया हतौडा १७
    हलो १५

    वडा अध्यक्ष तर्फ , वडा नं. ६ मा ६०० गणना हुदा
    सुर्य २१०
    रुख ६०
    हसिया हतौडा ८१
    हलो ६
    जेब्रा १७२

    कमेन्टस्

    Author

    • admin
      admin
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.