Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » भर्खरै : कनकाईमा चारवटा वडाको एकैसाथ मतगणना जेब्राको अग्रता कायमै
    राजनीति

    भर्खरै : कनकाईमा चारवटा वडाको एकैसाथ मतगणना जेब्राको अग्रता कायमै

    adminBy admin२०७९ बैशाख ३१, शनिबार १९:०८ गते2 Mins Read

    कनकाई खबर / कनकाईको वडा नं. ६, ७, ८ र ९ को भर्खरै २९२० मतको परिणाम सार्वजनिक भएको छ ।

    जसअनुसार मेयर तर्फ सुर्य चिन्ह ८०६, रुख चिन्हमा ३६५ मत आएको छ । त्यस्तै हलो चिन्हमा ११६, जेब्रा १२६९, तराजु ३, पुतली १ मत आएको छ । मेयर पदकालागि जेब्रा र सुर्य चिन्हको मतान्तर ४६३ रहेको छ ।
    उपमेयर तर्फ सुर्य चिन्हमा १०२३ मत, रुख चिन्हमा ८८२, हलोमा १९५ मत , कलम ९२ मत, तराजुले ८ मत, कितावले २ मत प्राप्त गरेको छ ।

    वडाअध्यक्ष तर्फ वडा नं.६ को १५० मत गणना भएको छ । जसमा सुर्य ४५, रुख १८, हँसिया हतौडा २७,हलो ४ मत र जेब्रा ४४ मत प्राप्त भएको छ ।

    वडा नं.७ को प्रारम्भिक चरणको २०० मत गणना हुँदा सुर्य तर्फ ५९ , रुखमा १०२, हसिया हतौडा ४ र हलोले ४ मत प्राप्त गरेको छ ।

    त्यस्तै वडा नं. ८ मा १४५० मत गणना भएको छ । जसमा सुर्य चिन्हमा ५४५, रुख चिन्हमा ५५२ मत आएको छ । त्यस्तै हलोमा १४४ मत, जेब्रा २५ मत, हसिया हतौडाले ४८ मत र मुढाले ४ मत प्राप्त गरेका छन् ।
    वडा नं.९ तर्फ ११२० मत गणना भएको छ जसमा सुर्य तर्फ ५९५, रुख ३०३, जेब्रा ५२, साइकल तर्फ २ मत प्राप्त भएको निर्वाचन आयुक्त दिपक कोइरालाले जानकारी दिएका छन् ।

    कमेन्टस्

    Author

    • admin
      admin

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.