Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा ०७४ को निर्वाचनमा भन्दा धेरै मतान्तरले जित्छौं : पोखरेल
    राजनीति

    कनकाईमा ०७४ को निर्वाचनमा भन्दा धेरै मतान्तरले जित्छौं : पोखरेल

    adminBy admin२०७९ बैशाख २७, मंगलवार ०१:१८ गते1 Min Read

    कनकाई खबर \ कनकाई नगरवासीको विश्वास, माया, भरोसा र नेकपा एमालेको मजबुत संगठन, समर्पित कार्यकर्ता, अनुभवी नेतृत्व, उत्साही युवा, पार्टीका वरिपरि गोलबद्ध भएका बुद्धिजीवी, आम किसान, मजदुर, व्यापारी, व्यवसायी सबैको समर्थनमा कनकाई नगरका ४७ वटै पदमा नेकपा एमालेले जीत हासिल गर्ने नेकपा एमालेका नगर प्रमुख पदका उम्मेदवार राजेन्द्रकुमार पोखरेलले बताएका छन् ।

    विगत ५ वर्षमा आफू र आफ्नो टिमले गरेका जनमुखी काम तथा नेकपा एमाले कनकाईले अघि सारेका चुनावी प्रतिबद्धता नै आफ्नो जीतको आधार भएको उनको भनाइ छ । पोखरेलले मेयर, उपमेयर, वार्ड अध्यक्ष लगायत वार्ड सदस्य सबै पदमा २०७४ सालको चुनावभन्दा बढी मत अन्तरले विजय हुने दावी गरे ।

    नेकपा एमालेको संगठन अत्यन्तै परिपक्व, दृढ र कर्मशील कार्यकर्ताको बलमा बनेको कारण यसलाई कसैले हल्लाउन नसक्ने, एमालेका कार्यकर्ता र समर्थकको बलमा जीत हासिल गर्ने विपक्षीको चाहना फगत सपना मात्र रहेको उनले बताए । एमालेका कार्यकर्ताको एकता, जुझारुपन र क्रियाशीलतासँग अन्य दलले प्रतिष्पर्धा गर्न नसक्ने उनको भनाइ छ ।

    ९ वटै वडाको सामूहिक घरदैलो कार्यक्रम सकिएको र अब मतदाता शिक्षाका लागि हरेक वार्डका टोलटोलमा कार्यकर्ता खटेको पोखरेलको भनाइ छ । यसअघि सुरुङ्गा गाविसको उपाध्यक्ष र कनकाई नगरको प्रमुख सफलतापूर्वक चलाई अनुभव पनि हासिल गरिसकेका पोखरेलसहित सम्पूर्ण एमालेका उम्मेदवार आफ्नो विजयमा विश्वस्त रहेको पाइएको छ ।

    कमेन्टस्

    Author

    • admin
      admin

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.