Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई एमालेको कार्वाहीमा दुई नेता
    राजनीति

    कनकाई एमालेको कार्वाहीमा दुई नेता

    adminBy admin२०७९ बैशाख २३, शुक्रबार १६:१४ गते1 Min Read

    कनकाई खबर \ नेकपा एमाले कनकाईले पार्टी हित विपरित गतिविधि गरेको भन्दै स्थानीय दुईजना नेतालाई कार्वाही गरेको छ ।


    एमाले कनकाई नगर कमिटीको आज शुक्रवार बसेको बैठकको निर्णयअनुसार नगर कमिटी सदस्यद्वय श्यामसुन्दर ओली र परशुराम गिरीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको जनाइएको छ । नेकपा एमाले कनकाई नगर कमिटीले अध्यक्ष खड्गप्रसाद प्रसाईँद्वारा हस्ताक्षर गरीएको एक प्रेस विज्ञप्ती जारी गर्दै उनीहरुलाई कार्वाही गरेको जनाएको हो । एमालेबाट नगर प्रमुखको आकांक्षी बनेका ओलीले पार्टीको टिकट नपाएपछि तत्काल राप्रपामा प्रवेश गरी नगरप्रमुखको प्रत्यासी बनेसँगै एमाले नगर कमिटीले पार्टीको विधान अनुसार कार्वाही गरेको जनाएको छ ।


    त्यस्तै एमाले झापा जिल्ला कमिटीको मिति२०७९ वैशाख १७ गतेको च.नं.३२७ को पत्रअनुसार कनकाईको वडा नं. २ निवासी एमाले नगर कमिटीका सदस्य समेत रहेका परशुराम गिरीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कार्वाही गरिएको जनाइएको छ । पार्टीले खडा गरेको कनकाई २ को वडाअध्यक्षको आधिकारीक उम्मेद्वारको विरुद्धमा बागी उम्मेद्वारी दर्ता गरेर पार्टी विरुद्ध गतिविधि गरेको भन्दै पार्टीको विधान अनुसार गिरीलाई कार्वाही गरेको विज्ञप्तीमा जनाइएको छ ।

    कमेन्टस्

    Author

    • admin
      admin
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.