Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा वि.पी.को शालिक बन्ने
    समाचार

    कनकाईमा वि.पी.को शालिक बन्ने

    ramBy ram२०७५ फाल्गुन २७, सोमबार १५:०३ गते2 Mins Read


    कनकाई खबर डेक्स / कनकाई नगरपालिकाले जननायक वि.पी.कोइरालाको पुर्ण कदको शालिक निर्माण गर्ने भएको छ ।
    कनकाई नगर वडा नं. ५ स्थित वि.पी. वन वाटीका परिसरमा कोइरालाको शालिक बन्ने भएको हो । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख मन्जु प्रसाईंले एक कार्यक्रमका विच सोमवार शालिक निर्माण स्थलको शिलान्यास गरेका छन् ।

       शालिकसँगै घेरावारासहितको सुन्दर फूलवारी निर्माण गर्नका लागि नगरपालिकाको १० लाख र वडाको ५० हजार गरी कुल रकम १० लाख ५० हजार वजेट विनियोजन गरिएको नगर प्रमुख पोखरेलले वताएका छन् । वि.पी. वन वाटीका परिसरमा एक बाल उद्यान्न समेत निर्माण गरेर विभिन्न प्रजातीका वोटविरुवाका साथ वाटीकालाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना रहेको नगर प्रमुख पोखरेलले वताए ।

       कनकाई नगर वडा नं.५ को वडा कार्यालयको भवन समेत यहि बाटीका परिसरमा निर्माण गर्ने योजना रहेको वताउँदै नगर प्रमुख पोखरेलले वि.पी. सामुदायिक वनको रुपमा २५ वर्ष अगाडी विजारोपण भएको क्षेत्रलाई जनप्रतिनिधीहरुले अव राष्ट्रकै पहिचान दिने कुरामा ढुक्क हुन सम्वन्धित सवैलाई आग्रह गरेका छन् । सामुदायिक वनको अवधारणा अनुसार स्थानीय समाजसेवी जनक शिवाकोटी, रमेश दहाल, स्व.तोयावहादुर कार्की, स्व.लक्ष्मण चुडाल लगायत स्थानीयवासीको सक्रियतामा वन वाटीकाको प्रारम्भ भएको हो ।

      स्थापनाको केही वर्षपछि संरक्षणको अभावका कारण जीर्ण वन्दै गएको वि.पी. वन वाटीका स्थल स्थानीय संधियारहरुवाटै असुरक्षित वन्दै गएपछि प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रका संयोजक हेम विमली सहित समूहको पहलमा वातावरण सहज वनेपछि पर्यटकीय क्षेत्रको अवधारणा आएको वडा अध्यक्ष कृष्णवहादुर राईले वताएका छन् । निर्माण उपभोक्ता समितिका अध्यक्ष याम फूयालको सभापतित्व रहेको शिलान्यास कार्यक्रममा वडा नं.५ का वडाअध्यक्ष कृष्णवहादुर राई, परिषद सदस्यहरु, पूर्व जनप्रतिनिधी साथै स्थानीय सामाजिक व्यक्तित्वहरुको सहभागिता रहेको निर्माण समितिका सचिव छत्रवहादुर लिम्वूले वताएका छन् ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.