Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बिर्तामोड नगरपालिकाले सार्वजनिक गर्यो पाँचवर्षे विकास योजनाको प्रगति विवरण
    समाचार

    बिर्तामोड नगरपालिकाले सार्वजनिक गर्यो पाँचवर्षे विकास योजनाको प्रगति विवरण

    adminBy admin२०७९ बैशाख ९, शुक्रबार ०६:२१ गते1 Min Read

    बिर्तामोड \ आफ्नो कार्यकालको अन्त्यतिर आइरहँदा बिर्तामोड नगरपालिकाले पाँच वर्षको अवधिमा जनप्रतिनिधिमार्फत् सम्पादन भएका कामको प्रगति विवरण सार्वजनिक गरेको छ ।

    आज बिहान कार्यालयमा पत्रकार सम्मेलन गरी स्थानीय तहको पहिलो निर्वाचनपछि सञ्चालन भएका जन लक्षित कार्यक्रमको फेहरिस्त नगरपालिकाले सार्वजनिक गरेको हो ।

    पत्रकार सम्मेलनमा नगर प्रमुख ध्रुव कुमार सिवाकोटीले आफ्नो पाँच वर्षे कार्यकालमा बिर्तामोडको विकास र समृद्धिका लागि महत्वपूर्ण काम गरेको दाबी गरे । उनले जनताको आर्थिक सामाजिक जीवनस्तर उकास्न नगरपालिकाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

    कानुन अभावमा सुरुमा स्थानीय तह सञ्चालन गर्न कठिनाइ भएको जनाउँदै नगर प्रमुख सिवाकाेटीले अब सहज हुँदै गएको बताए। उनले राम्रा कुरा खाेजेर लेखिदिन पत्रकारलाई आग्रह गरे।

    कार्यक्रममा पाँचबर्षे कार्यकालको उपलब्धि समेटिएको पुस्तक समेत सार्वजनिक गरिएको छ । कार्यक्रममा बोल्दै नगर उपप्रमुख पवित्रा महतरा प्रसाईले आफुले जिम्मेवारी सम्हालेका विषयगत कार्यालयमार्फत महत्वपूर्ण काम भएको बताइन्।

    शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा पनि महत्वपूर्ण परिवर्तन भएकाे उनले उल्लेख गरिन् । उनले आफू नेतृत्वको न्यायिक समितिले पनि उत्कृष्ट काम गरेकाे बताइन् ।

    कार्यक्रममा सहभागी पत्रकार र जनप्रतिनिधिलाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनाेदकुमार न्याैपानेले स्वागत गरेका छन्।

    कमेन्टस्

    Author

    • admin
      admin
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.