Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रेस चौतारीको पत्रकार सम्मान तथा प्रशिक्षण
    समाचार

    प्रेस चौतारीको पत्रकार सम्मान तथा प्रशिक्षण

    कनकाई खबरBy कनकाई खबर२०७८ चैत्र १९, शनिबार १४:०९ गते2 Mins Read

    कनकाई खबर \ प्रेस चौतारी नेपाल झापाको आयोजनामा केही समयअघि सम्पन्न प्रदेश र केन्द्रीय अधिवेशनमा निर्वाचित पत्रकारलाई सम्मान गरिएको छ ।

    प्रेस चौतारी नेपालको केन्द्र र प्रदेशका कार्यसमिति, विभिन्न विभाग तथा निकायमा निर्वाचित भएका सञ्चारकर्मीलाई संविधान सभा सदस्य तथा नेकपा एमाले झापा अध्यक्ष दीपक कार्कीले सम्मान गरेका थिए । सम्मान गर्दै प्रमुख अतिथि कार्कीले पार्टी, जनप्रतिनिधि र पार्टीसम्बद्ध पत्रकारका वीच तालमेल र समन्वयमा सबै पक्षको ध्यान पुग्नुपर्नेमा जोड दिए । एमालेको सिद्धान्त जनताको बहुदलीय जनवादको मर्म बमोजिम जनताका वीचमा श्रेष्ठता हासिल गरेर आफूलाई स्थापित गर्न उनले सबैलाई अपिल गरे ।

    कार्यक्रम कनकाई उद्योग वाणिज्य संघ सुरुङ्गाको सभा हलमा सम्पन्न भएको थियो । प्रेस चौतारी नेपाल झापा अध्यक्ष मनकुमार गदालको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष प्रदीप परियारले स्वागत मन्तव्य राखेका थिए । नेकपा एमाले झापा सदस्य एवम् चौतारी झापाका इञ्चार्ज मोहनकाजी, एमाले झापा प्रचार विभाग प्रमुख प्राध्यापक गोपाल काफ्ले लगायतको आतिथ्य रहेको थियो ।


    सो अवसरमा अग्रज सञ्चारकर्मी एवम् काठमाण्डौ विश्वविद्यालयका प्राध्यापक रघु मैनालीले निर्वाचन अभियानमा सञ्चार र सूचनाको महत्त्व र सञ्चारकर्मीको दायित्व विषयमा प्रशिक्षण प्रदान गरेका थिए । मैनालीले पत्रकारितामा सूचनाले प्रकाश र सञ्चारले ताप र प्रकाश दुवै दिने बताए । सूचनाको अर्थ सन्दर्भमा हुने भएकाले समाचार लेख्दा र सम्प्रेषण गर्दा विश्वसनीयताको ख्याल गर्नुपर्ने र चुनावमा पत्रकारिता गर्दा आफ्नो अडान, चिनारी र आफूप्रतिको जनताको दृष्टिकोण र अपेक्षाका सम्बन्धमा पनि विचार पु¥याउनुपर्ने उनको भनाइ थियो ।
    कार्यक्रमको सञ्चालन सञ्चारकर्मी एवम् प्रेस चौतारी नेपाल प्रदेश सदस्य रामप्रसाद निरौलाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.