Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सूर्योदय टेलिभिजनको प्रधान सम्पादकमा पत्रकार उमाकान्त खनाल नियुक्त
    समाचार

    सूर्योदय टेलिभिजनको प्रधान सम्पादकमा पत्रकार उमाकान्त खनाल नियुक्त

    कनकाई खबरBy कनकाई खबर२०७८ चैत्र १५, मंगलवार ००:०५ गते1 Min Read

    झापा \  झापाबाट प्रशारित सूर्योदय टेलिभिजनको प्रधान सम्पादकमा पत्रकार उमाकान्त खनाल नियुक्त हुनुभएको छ ।

    सोमबार टेलिभिजनमा आयोजित एक कार्यक्रममा नवनियुक्त खनालले पदभार ग्रहण गर्नु भएको हो । उहाँसंगै पत्रकारहरू अच्युत सुवेदी र भरत प्रसाईं पनि सूर्योदय टेलिभिजनमा आवद्ध हुनुभएको छ ।

    प्रधान सम्पादक खनाल विगत दुई दशक भन्दा लामो समय अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सञ्चार माध्यममा काम गरिसक्नु भएको छ । उहाँसंगै नियुक्त हुनुभएका डेस्क रिपोर्टरद्वय सुवेदी र प्रसाईं झापाका विभिन्न सञ्चार माध्यममा काम गरेर अनुभव प्राप्त पत्रकारहरू हुनुहुन्छ ।

    सोमबार टेलिभिजनमा आयोजित कार्यक्रममा टेलिभिजनका अध्यक्ष मनोज उप्रेती र प्रवन्ध निर्देशक बिष्णु मैनाली उप्रेतीले नवनियुक्त पत्रकारहरूलाई स्वागत गर्नुभयो । अध्यक्ष उप्रेतीले थप पत्रकारहरूको नियुक्तिसंगै टेलिभिजनको समाचार शाखाबाट उत्कृष्ट समाचार सामाग्री उत्पादन हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

    नवनियुक्त प्रधान सम्पादक खनालले ’टिम स्पिरिट’ मा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा टेलिभिजनका संवाददाता लक्ष्मी लुईंटेललाईसमेत सम्मान गरिएको थियो।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.