Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » संगठन विस्तारमा तिव्रता दिँदै कनकाई कांग्रेस, वडा नं.१ मा बन्यो एकैदिनमा दुई समिति
    राजनीति

    संगठन विस्तारमा तिव्रता दिँदै कनकाई कांग्रेस, वडा नं.१ मा बन्यो एकैदिनमा दुई समिति

    कनकाई खबरBy कनकाई खबर२०७८ चैत्र ५, शनिबार १७:५९ गते2 Mins Read

    कनकाई खबर \ नेपाली कांग्रेस कनकाई १ को वडा समितिको अगुवाईमा एकै दिन २ वटा भातृसंगठन गठन गरिएको छ ।

    शनिबार वडाकै मैनाली बन्धुहरुको सामुदायिक भवनमा सम्पन्न पार्टी कार्यकर्ताहरुको भेलाले युवा कार्यकर्ता गोपाल सिग्देल पौडेलको सभापतित्वमा सर्वसम्मत २३ सदस्यीय नेपाल तरुणदल वडा समिति गठन गरिएको हो ।

    समितिको उप–सभापतीमा प्रदिप कोइराला र संजिव ऋषिदेव, सचिवमा खगेन्द्र नेपाली र पवन भुजेल, सह–सचिवमा आयुष निरौला र तुलसा योगी, कोषाध्यक्षमा ममता थापा चयन भएका छन् भने सदस्यहरुमा क्रमशः धिरेन गुरुङ्ग, विजय पाण्डे, बालिका चौहान, कृष्णा कार्की, ठाकुर कार्की, सन्तोष नेपाली, सुजन लिम्बु, दिपेश वि।क। प्रेम थापा, झलक कोईराला, निशान भुजेल, प्रज्वल डाँगी, भुवन ओली, केशव दाहाल, कुमार रोक्का चयन भएका छन् ।

    त्यस्तै नेपाल किसानसंघ पार्टीका पुराना कार्यकर्ता स्थानीय थामबहादुर कटुवालको सभापतित्वमा सर्वसम्मत रुपमा १३ सदस्यीय वडा समिति गठन गरिएको छ । समितिको उपसभापतीमा टेकबहादुर भुजेल र शिवनारायण योगी, सचिवमा याम पराजुली, सह–सचिवमा प्रकास ओली, कोषध्यक्षमा कृष्णकुमारी कोइराला चयन भएका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः खगेन्द्र बराल, बृद्धिलाल ढुङ्गेल, यदुनाथ भटराई, शंकर वि।क। र गोविन्द कोईराला सर्वसम्मत रुपचा चयन भएका छन् ।

    कांग्रेस पार्टीले आफ्नो १४महाधिवेशन सम्पन्न पश्चात संगठनको हितका निमित्त विभिन्न भातृसंघहरुको आवश्यकता ठहर गरी वडा स्तरीय गठनका कार्यक्रमहरु सञ्चालन हुँदै आएको छ । नेपाली कांग्रेस वडा नं.–१ का सभापती मनोज बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा उपसभापती नरपती पाण्डेले स्वागत तथा कार्यक्रमको औचित्यमाथी प्रकास पारेका थिए । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य तथा कनकाई वडा नं–१ का जिल्ला प्रतिनिधि लीलाप्रसाद चिमरियाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाल विद्यार्थी संघ जिल्ला सभापती राजेन्द्र उप्रेती, नेपाल किसान संघ कनकाई नगर सभापती , रमेश सेर्पा दावाले शुभकामना राखेका थिए । १ नं. प्रदेश अधिवेशन प्रतिनिधि मनोजकुमार पोखरेल, कनकाई नगर उप–सभापती सुर्यकुमार थापा, तरुणदल नगर प्रतिनिधी सरोज भेटवाल लगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन वडा सचिव त्रिलचन रिजालले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.