Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई छठ सेवा समाजले साझा पर्वका रुपमा मनायो होली मिलन
    समाचार

    कनकाई छठ सेवा समाजले साझा पर्वका रुपमा मनायो होली मिलन

    कनकाई खबरBy कनकाई खबर२०७८ चैत्र ४, शुक्रबार ०६:२२ गते2 Mins Read

    कनकाई खबर / कनकाई छठ सेवा समाजले सबै जातजातीको मिलन गराउँने साझा पर्वका रुपमा होली मिलन कार्यक्रमलाई वृहत रुपमा मनाएको छ ।

    नकाई छठ सेवा समाजका अध्यक्ष राजकिशोर चौधरीको सभापतित्व एवम् संघिय सांसद एलपीसाँवा लिम्बूको प्रमुख आतिथ्य रहेको कार्यक्रम कनकाई ३ स्थित सुरुङ्गा जेसिजको सभा हलमा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै संघिय सांसद एलपीसाँवा लिम्बू,कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल लगायतले सँस्कृतिको संरक्षणमा होली पर्वले महत्वपुर्ण भुमिका खेलेको बताए ।

    सामाजिक एकता एवम् सद्भाव कायम गर्ने कार्यमा होली मिलन समारोहको आयोजना गरेर छठ समाजले विविधतामा एकताको सन्देश दिन खोजेको भन्दै रंगीन पर्वका रुपमा मनाइने होली पर्वले सामाजिक एकता कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

    कार्यक्रम संयोजक छठ समाजका सचिव किरण कारकले स्वागत गरेको कार्यक्रमको संस्थाका वरिष्ठ उपाध्यक्ष खगेन्द्र महत्तोले औचित्यमाथि प्रकाश पारेका थिए । सोही कार्यक्रमका विच छठ सेवा समाजका जग्गादाता ईश्वर अग्रवाललाई समेत सम्मान गरिएको थियो ।

    छठ सेवा समाजका महासचिव रविन्द्र गुप्ताको संचालनमा सम्पन्न भएको कार्यक्रममा कनकाई ३का वडाअध्यक्ष रुद्रप्रसाद चिमरिया, एमाले कनकाईका अध्यक्ष खड्ग प्रसाई , शिक्षासेवी चम्पा खनाल सुवेदी, कनकाई सामुदायिक वन समूहका अध्यक्ष खेम ओली लगायतले शुभकामना मन्तव्य राखेका थिए । सोहि कार्यक्रममा विविध साँस्कृतिक प्रस्तुतीहरु समेत राखिएको थियो । हरेक वर्ष कनकाई छठ सेवा समाजले स्थानीय स्तरमा रहेका क्रियाशिल संघसंस्था, समाजसेवी व्यक्तित्वहरुसँग होली मिलन विशेष कार्यक्रमको आयोजना गर्दै आएको समाजका पुर्व अध्यक्ष चन्दन शाहले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.