Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गा रेडक्रसको नयाँ समितिले गर्यो पदभार ग्रहण
    समाचार

    सुरुङ्गा रेडक्रसको नयाँ समितिले गर्यो पदभार ग्रहण

    कनकाई खबरBy कनकाई खबर२०७८ फाल्गुन २५, बुधबार ०६:२६ गते2 Mins Read

    कनकाई खबर \ नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाको सभापतिमा सर्वसम्मत चयन भएका वालकृष्ण प्रसाईँले एक विशेष समारोहका विच संस्थाको पद भार ग्रहण गरेका छन् ।

    सभापति प्रसाईँसँगै पदभार ग्रहण गर्नेहरुमा उपसभापति अम्बिका चापागाईँ सुवेदी, सचिव अर्जुन बोहोरा, कोषाध्यक्ष दिपक भट्टराई, उपसचिवमा यज्ञराज कार्की, उपकोषाध्यक्षमा हरिन्द्र कार्की समेतले पद तथा गोपनियताको सपथ लिएका छन् । यसरी पदभार ग्रहण गर्नेहरुमा महिला सदस्य गोमादेवी कार्की, अन्य सदस्यहरु कमल कट्टेल, सुमन कार्की, श्यामकुमार पौडेल र गोपालप्रसाद उप्रेतीले सपथ ग्रहण गरेका हुन् ।


    उपशाखाको १४ औं साधारण सभा शनिवार सम्पन्न भएसँगै पुरानो कार्यसमितिको पदावधि समाप्त भएको थियो । संस्थाको नियमअनुसार साधारण सभाको बन्द सत्रमा संस्थाका सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत भएसँगै नयाँ कार्यसमिति चयनकालागि नेपाल रेडक्रस सोसाइटी १ नं.प्रदेशका उपकोषाध्यक्ष प्रकाश खरेलको संयोजकत्वमा रहेको निर्वाचन मण्डलले सर्वसम्मत नेतृत्व चयनको भूमिका खेलेको बताइएको छ । यसरी सर्वसम्मत रुपमा चयन भएको कार्यसमितिले मंगलबार पदभार ग्रहण गरेको हो ।

    नवनिर्वाचित सभापति वालकृष्ण प्रसाईसहित कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका सदस्य ओमप्रकाश गौतमले सपथग्रहण गराएका हुन् । सुरुङ्गा रेडक्रसको सभा हलमा सम्पन्न सपथग्रहण कार्यक्रममा उपशाखाका संस्थापक सभापति गेहनाथ उप्रेती, निवर्तमान सभापति प्रविन तिम्सिना लगायतको उपस्थिती रहेको थियो ।


    कनकाई नगर क्षेत्रका सामाजिक संघसंस्थाहरुमा सर्वसम्मत नेतृत्व चयन गरी एकआपसमा सद्भाव कायम गर्ने उद्येश्यले सोही अनुरुपको अभियानमा लागेका मुख्य राजनीतिक दलहरु रेडक्रसको नेतृत्व चयनमा सफल भएका छन् । अन्य सामाजिक संघसंस्थाहरुको समेत सर्वसम्मत नेतृत्व चयनकालागि अभ्यासमा लागेका दलहरुलाई कनकाई उद्योग वाणिज्य संघमा भने ठेस लागेको अनुमान गरिएको छ । वाणिज्य संघमा कार्यसमितिकै कमजोरीका कारण तत्कालको वातावरण अन्योल बनेको संघको निर्वाचन समितिले जनाएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.