Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नारी दिवसको अवसरमा कनकाईमा अटोरिक्सा चालक महिला सम्मानित
    राजनीति

    नारी दिवसको अवसरमा कनकाईमा अटोरिक्सा चालक महिला सम्मानित

    कनकाई खबरBy कनकाई खबर२०७८ फाल्गुन २४, मंगलवार १८:२६ गते2 Mins Read

    कनकाई खबर \ कनकाई नगरपालिकाले ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नगरपालिका क्षेत्रका तीनजना अटोरिक्सा चालक महिलालाई सम्मान गरेको छ ।

    अटोरिक्सा कुदाएर परिवार पाल्दै आउनुभएका महिला चालकहरु दुर्गादेवी राई, लीला दास बर्देवा, शान्ता कार्की फुयाललाई एक विशेष कार्यक्रमका विच दोसल्ला ओढाएर नगद सहित सम्मान पत्रले सम्मान गरेको हो ।
    कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा संविधान सभाकी सदस्य अम्बिका खबास राजवंशी, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल लगायातले सम्मान गरेका हुन् ।
    कार्यक्रमका अवसरमा महिलाहरुले सामुहिक डडियाँ नाच, गायन, कविता, नृत्य साथै विभिन्न प्रस्तुतीहरु दिएका थिए । कार्यक्रममा सहभागिहरुले महिलाहरु एकजुट हुन सकेमा कुनै पनि पुरुषले संघसंस्था साथै सबै किसिमका निर्वाचनको गतिविधिमा बिजयी हुन नसक्ने भन्दै नारी पुरुष समान नेतृत्वमा आउनुपर्नेमा जोड दिए ।

    कनकाई नगरपालिकाको आयोजनामा ‘सामाजिक न्याय र लैङगिक समानता दिगो विकासको सुनिश्चितता’ भन्ने मुल नाराका साथ दुर्गापुरस्थित दलित सामुदायिक भवनमा कार्यक्रम सम्पन्न भएको हो ।
    कार्यक्रममा कनकाई नगरपालिकाका वडाअध्यक्षहरु रुद्रप्रसाद चिमरिया, गोविन्द पौडेल, कृष्णबहादुर राई, लीलाबहादुर कन्दङवा, कार्यपालिका सदस्य कृष्णमाया भुजेल, एमाले कनकाईका अध्यक्ष खड्गप्रसाद प्रसाई, माओवादीका नगर अध्यक्ष यामनाथ सेडाईँ, जेष्ठ नागरिक संघ कनकाईका सचिव शम्भुप्रसाद पोखरेल, महिला नेतृ कविता बस्नेत, धनमाया चिमरीया लगायतले मन्तव्य राखेका थिए ।

    हिंसाको अन्त्य साथै महिलालाई समान सहभागिताकालागि आवाज उठाउँनु पर्नेमा सहभागीहरुले जोड दिए । महिला तथा वालवालिका कनकाईकी प्रमुख टिका खतिवडाले संचालन गरेको कार्यक्रममा सहभगीहरुलाई कार्यपालिका सदस्य सावित्रा बर्देवाले स्वागत गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.