Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » श्रमजिवी महिलालाई सुरुङगा जेसीजको सहयोग
    समाचार

    श्रमजिवी महिलालाई सुरुङगा जेसीजको सहयोग

    कनकाई खबरBy कनकाई खबर२०७८ फाल्गुन २४, मंगलवार १७:२५ गते2 Mins Read

    कनकाई खबर \ सामाजिक गतिविधिलाई तिब्रता दिँदै आएको सुरुङगा जेसीजले ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा दुईजना श्रमजिवी महिलालाई लत्ताकपडासहित खाद्यान्न सामाग्री वितरण गरेको छ ।
    जेसीजले कनकाई ८ र ९ का २ जना श्रम जिवी महिलालाई लत्ताकपडा तथा खाद्यान्न सामग्री वितरण गरेको हो ।

    मंगलबार कनकाई ८स्थित लक्ष्मीपुरमा आयोजित कार्यक्रममा अति विपन्न श्रमजीवी महिलालाई सामाग्री वितरण गरिएको कार्यक्रम संयोजक सुरुङा जेसीज वर्ष २०२२ कि शिक्षा संयोजक निर्मला खड्काले जानकारी दिईन् ।

    सामाग्री पाउनेमा अति विपन्न श्रमिक कनकाई ८ कि बिमला राजवंशी र कनकाई ९ कि कमला हाडी रहेको सुरुङ्गा जेसीजका उपाध्यक्ष रोहित कोइरालाले जानकारी दिए ।

    वर्ष २०२२ कि अध्यक्ष सुस्मा न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको आस्था वाचन साँस्कृतिक संयोजक सारिका गिरीले गरेकी थिइन् । कार्यक्रमकी प्रमुख अतिथि कनकाई ८ की कार्यपालिका सदस्य सुनिता खरेल (सिक्देल)ले महिलाहरुलाई अगाडि बढाउन राजनीतिक दलले ध्यान दिनुपर्ने बताएकी छिन्। उनले अग्रजहरुसँग सम्पर्कमा रहने र सम्मान गर्नुपर्ने पनि बताएकी छिन् । कार्य पालिका सदस्य खरेल(सिक्देल)ले आफ्नो सन्तानलाई महिलालाई सम्मान गर्न सिकाउनुपर्ने बताएकी छन् ।

    सुरुङगा जेसीज वर्ष २०२२ की अध्यक्ष सुष्मा न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुरुङ्गा जेसिजका पुर्व अध्यक्षहरु शिव कुमार कडेल र सरला दाहाल पोखरेल , वडा सदस्य मुना शिवा , सुर्योदय महिला बालबालिका संरक्षण समितिका अध्यक्ष तथा कानुन ब्यवसायी ,टोल बिकास संस्थाका अध्यक्ष लगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको संचालन सचिव किशोर दहालले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.