Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » एनएमसी सहकारी पसलको कोटेसन आह्वान
    आर्थिक

    एनएमसी सहकारी पसलको कोटेसन आह्वान

    कनकाई खबरBy कनकाई खबर२०७८ फाल्गुन २०, शुक्रबार ००:२० गते1 Min Read

    असल संस्कार र समृद्धिका लागि एनएमसी
    नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
    प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

    कोटेसन आह्वान

    प्रथमपटक प्रकाशित मितिः २०७८।११।१८

    यस संस्थाद्वारा सञ्चालित एनएमसी सहकारी पसल (Coop Shop) को लागि तपसिल अनुसार सामग्री आवश्यकता भएको हुँदा उपलब्ध गराउन सक्ने सेवा प्रदायक कम्पनी/फर्महरुले आफूले उपलब्ध गराउन सक्ने सामग्रीको माग गरिएको विवरण सहितको खामबन्दी कोटेसन आह्वान गरिन्छ ।

    सामानको विवरणः

    १. एलइडी मोनिटरः कोपसपहरुको सिसिटिभी क्यामेराको भिडियो डिस्प्ले गर्ने प्रयोजनका लागि कम्तीमा १०८०पी भिडियो डिस्प्ले हुने कम्तीमा ४५ देखि ६० इञ्च साइजको एलइडी मोनिटर
    २. एलइडी टेलिभिजनः कोपसपहरुको सिसिटिभी क्यामेराको भिडियो डिस्प्ले गर्ने प्रयोजनका लागि कम्तीमा १०८०पी भिडियो डिस्प्ले हुने कम्तीमा ४५ देखि ६० इञ्च साइजको एलइडी टेलिभिजन

    • बुँदा नं. १ र २ मा भएका सामानहरु समग्रमा हाल कुल ७ थान आवश्यक रहेको छ ।
    • आवश्यक संख्यामा सामान छनौट गर्दा एलइडी मोनिटरलाई प्राथमिकतामा राखिनेछ ।
    • प्रयोगको उपयुक्तताका आधारमा एलइडी टेलिभिजन समेत छनौट गर्न सकिनेछ ।
    • कोटेसन पेश गर्ने अन्तिम मिति २०७८ फागुन २३ गते कार्यालय समयसम्म रहनेछ ।
    • खामबन्दी कोटेसन पठाउनुपर्ने स्थानः एनएमसी सहकारी पसलको प्रधान कार्यालय बिर्तामोड
    • झापा जिल्ला बाहिरबाट कोटेसन पठाउनः  nmccoopshop@gmail.com

    थप जानकारीका लागि मो. ९८५२६८९४१७ मा सम्पर्क गर्नसक्नुहुनेछ ।

    एनएमसी सहकारी पसल

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.