Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » शिव पाञ्चायन मन्दिरको पाँचौ साधारण सभा सम्पन्न
    समाचार

    शिव पाञ्चायन मन्दिरको पाँचौ साधारण सभा सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०७८ फाल्गुन १९, बिहीबार ०७:३२ गते1 Min Read

    कनकाई खबर \ कनकाई ३ नमुना टोल स्थित शिव पाञ्चायन सामुदायिक भवनको पाँचौ साधारण सभा सम्पन्न भएको छ ।

    महाशिवरात्रीको अवसर पारेर सम्पन्न साधारण सभामा संस्थाका उत्कृष्ट दाताका रुपमा चन्द्रविर कार्की, नारायण पोखरेल र रुद्र चिमरीया लगायत आर्थिक सहयोग गर्ने विभिन्न २८ जना दाताहरुलाई प्रशंसा पत्रसहितको सम्मान गरिएको छ । सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथी महाराज किशोरानन्द भारद्वाजले प्रशंसा पत्रबाट सम्मान गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद भेट्वालले संस्थाको भावी योजनासहितको प्रगतिप्रतिवेदन प्रस्तुत गर्दै ७ लाख ६२ हजार ५ सय रुपैया समेटिएको आम्दानी तथा ६ लाख १६ हजार बराबरको खर्च समेटिएको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    संस्थाका अध्यक्ष भेट्वालको सभापतित्व एवम् महाराज किशोरानन्द भारद्वाजको प्रमुख आतिथ्य रहेको कार्यक्रममा मन्दिरका दाता समाजसेवी देउमान थेवे, कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीया लगायतले शुभकामना मन्तव्य राखेका थिए । शिव पाञ्चायन सामुदायिक भवनमा सम्पन्न कार्यक्रममा कलाकार माधव भेट्वालको सांगितीक प्रस्तुतीले सबैलाई नचाएको थियो । विभिन्न भजन मण्डलीसहित सन्तोषी माताको समेत उपस्थिती रहेको कार्यक्रममा सहभागी भएका एकहजार बढी भक्तजनहरुलाई प्रसाद वितरण गरिएको थियो । विविध साँस्कृतिक प्रस्तुतीसहितको औपचारिक कार्यक्रममा निता राईले स्वागत गरेकी थिइन् । कार्यक्रमको संचालन रेणु कडेलले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.