Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » पुजारीको भेषमा अपराध, बम राख्नेलाई मोटरसाइकल दिने अफर
    समाचार

    पुजारीको भेषमा अपराध, बम राख्नेलाई मोटरसाइकल दिने अफर

    कनकाई खबरBy कनकाई खबर२०७८ फाल्गुन ८, आईतवार ०७:३३ गते1 Min Read

    झापा \ झापामा विस्फोटक पदार्थ राख्नेलाई मोटरसाइकल दिने अफर चलेको प्रहरी अनुसन्धानबाट खुलेको छ । शंकास्पद गतिविधि गर्दै आएको हिमाल सुरक्षा परिषद्ले जिल्लामा यस्तो अफर चलाएको प्रहरीले दाबी गरेकाे हाे ।

    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार एक जना पुजारीले बिर्तामोडमा बम राख्न मोटरसाइकलको अफर गरेको जनाएको छ । जिल्लामा शंकास्पद गतिविधि गर्दै आएका नौ जनालाई केही दिनअघि प्रहरीले सार्वजनिक गरेको थियो । जसमा एक पुजारी पनि थिए ।

    झापाको कनकाई ३ स्थित एकान्त टोल घर भई कोटीहोममा पुजारीको काम गर्दै आएको भनिएका ५८ वर्षीय कुमार भनिने यमदत्त सिटौलालाई प्रहरीले यसअघि नै सार्वजनिक गरिसकेको छ । उनै सिटौलाले ‘बम’ राख्नेलाई मोटरसाइकलको अफर दिएको खुलेको हाे । उनले आफ्ना छिमेकी भीष्म थापालाई यस्तो अफर दिएका थिए ।

    सिटौला ग्रेटर नेपालको माग राखी शंकास्पद वस्तु प्रेस कुकर राखेको अभियोगमा कारागारबाट छुटेका एक व्यक्तिसँग मिलेका थिए । हिन्दु राज्य र राजतन्त्र पुनः स्थापनाको माग राखी उनकै कुटीमा पटक–पटक बैठक पनि बसेको झापा प्रहरीले जानकारी दिएको छ । सिटौलासहित नौ जनालाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.