Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » विपन्न परिवारलाई सुरुङ्गा सहकार्य युवा क्लबले दियो न्यानो कपडा
    समाचार

    विपन्न परिवारलाई सुरुङ्गा सहकार्य युवा क्लबले दियो न्यानो कपडा

    कनकाई खबरBy कनकाई खबर२०७८ फाल्गुन १, आईतवार ०३:०६ गते1 Min Read

    कनकाई खबर \ झापाको कनकाईमा क्रियाशिल सामाजिक संस्था सुरुङ्गा सहकार्य युवा क्लबले एक विशेष कार्यक्रमका विच विपन्न समुदायका ३० परिवारलाई न्यानो कपडा (ब्ल्याङ्केट) वितरण गरेको छ ।

    काठमाण्डौस्थित चुजी फाउन्डेसनको सहयोगमा कनकाई १ र २ का विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको कार्यक्रम संयोजक क्लवका निवर्तमान अध्यक्ष राजकुमार कट्टेलले जानकारी दिए । क्लवका अध्यक्ष सुदिप भण्डारीको सभापतित्व एवम् कनकाई १ का वडाअध्यक्ष रोशन पोखरेलको प्रमुख आतिथ्य रहेको कार्यक्रम वडा नंं.१ स्थित जुके कल्भर्ट चोकमा सम्पन्न भएको हो ।

    कार्यक्रममा विशिष्ट अतिथीका रुपमा कनकाई २ का वडाअध्यक्ष परशुराम गिरी, कार्यपालिका सदस्य एवम् वडासदस्यहरु सीता अधिकारी, प्रताप राई, देवी अधिकारी, नरादेवी मगर, संस्थापक अध्यक्ष प्रविन तिम्सिना, संस्थापक सचिव कमल कट्टेल, सुमन कार्की, भिम राजवंशी, पुर्ण श्रेष्ठ साथै अग्रज समाजसेवीहरु ऋषिकेश खतिवडा, जविन तिम्सिना, राम पोख्रेल, रोहित कोईराला लगायतको उपस्थिती रहेको बताइएको छ ।

    क्लवका निवर्तमान अध्यक्ष राजकुमार कट्टेलले स्वागतसहित औचित्य माथि प्रकाश पारेको कार्यक्रमको संचालन संस्थाका सदस्य विबेक शिवाकोटीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.