Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » मेची महाकाली उल्टो पैदल यात्री परियारले दुई दिनमा पूरा गरे ३६ किलोमिटर
    समाचार

    मेची महाकाली उल्टो पैदल यात्री परियारले दुई दिनमा पूरा गरे ३६ किलोमिटर

    कनकाई खबरBy कनकाई खबर२०७८ माघ १७, सोमबार ०८:३४ गते2 Mins Read

    कनकाई खबर \ झापाको मेची पुलबाट मेची महाकाली उल्टो पैदल यात्रा सुरु गरेका दाङ तुलसीपुर– ३ रानागाउँका ऋषि परियारले दुई दिनमा ३६ किलो मिटर यात्रा पुरा गरेका छन् ।


    शनिवार विहान काँकरभिट्टाबाट यात्रा सुरु गरेका परियार सोही दिन बेलुका बिर्तामोड आइपुगेका थिए । विर्तामोडबाट आइतबार बेलुका झिलझिले सम्म पुगेका परियारले दुई दिनमा ३६ किलो मिटर यात्रा गर्न सफल भएका हुन् । एकै दिनमा ३० देखी ४० किलो मिटर सम्म यात्रा गर्ने योजनामा रहेका परियारले दुई दिनमा मात्र तार्गेट पूरा गरेका छन् ।

    उल्टो पैदल यात्राको योजना बनाएर दाङको तुलसीपुरदेखि झापा आएका परियारले एकल पैदल यात्राकालागि कुनै पनि सरकारी निकायबाट कुनै किसिमको सिफारीस या अनुमति पत्र भने नल्याएको बताए । परियारको पैदल यात्राको सुरुवात वा निरन्तरताकालागी मान्यता प्राप्त कुनै निकायबाट प्रमाणित गरेको कागजात प्राप्त नगरेकै कारण उनको महत्वपूर्ण यात्रा ओझेलमा पर्ने होकी भन्ने आशंका उव्जन थालेको छ ।


    ‘स्वास्थ्यकालागि मेचीमहाकाली उल्टो पैदल यात्रा’ नारा दिएका परियारले दुई महिनामा महाकाली पुग्ने योजना बनाएको बताए । हातले टेकेर यसअघि विश्व रेकर्ड (गिनिज बुक) मा नाम लेखाई सकेका परियारले उल्टो यात्रा सकेर पनि आवेदन दिने बताएका छन् । पैदल यात्री परियारले कोरोनामुक्त समाजको परिकल्पना गर्दै यात्रा प्रारम्भ गरेको बताए । उनलाई नेकपा माओवादी कनकाईका युवा नेता प्रदिप उप्रेतीको नेतृत्वमा सोही पार्टीका कनकाई ३ का वडाअध्यक्ष समेत रहेका पत्रकार लिलाराज झापालीसहित माओवादीका कार्यकर्ताले कनकाईमा स्वागत गर्दै शिवसताक्षीकालागि स्कटिङ गराएका थिए । झिलझिलेबाट सोमबार मध्यान्नदेखि यात्रा सुरु गरेका परियारले बेलुका दमकमा गएर बस्ने योजना रहेको बताए

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.