Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » लायन्सको सप्ताहव्यापी सामाजिक सेवाको कार्यक्रम सम्पन्न
    समाचार

    लायन्सको सप्ताहव्यापी सामाजिक सेवाको कार्यक्रम सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०७८ माघ ५, बुधबार ०९:१२ गते2 Mins Read

    कनकाई खबर \ लायन्स क्लव अफ कनकाई सुरुङ्गाको सप्ताह व्यापी सामाजिक सेवाको कार्य सम्पन्न भएको छ ।

    अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त सामाजिक संस्था लायन्स क्लव अफ कनकाई सुरुङ्गाले आफ्नो वार्षिक क्यालेण्डर अनुसार नै सप्ताहव्यापी सामाजिक सेवाको कार्यक्रम सम्पन्न गरेको क्लवका अध्यक्ष डम्बर थापा (साजन) ले जानकारी दिए । पुष २६ गतेदेखि सुरु भएको लायन्सको सप्ताहव्यापी सामाजिक सेवाको कार्य संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत विविध सेवामूलक कार्यका साथ सम्पन्न भएको अध्यक्ष थापाले बताएका छन् । यसै क्रममा पुष २६ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो भने २७ र २८गते कनाईको वडा नंं.३ द्वारा वितरण गरिएको कोरोना विरुद्धको खोप कार्यमा क्लवका तर्फबाट सहजीकरण गरेको बताइएको छ ।


    त्यस्तै २९ गते लायन्स र लियो क्लव अफ कनकाई सुरुङ्गाको संयुक्त आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी विर्तामोड रक्तसंचार सेवा साथै न्युरो फार्मेसी सुरुङ्गाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको क्लवका द्वितीय उपाध्यक्ष गंगाराम गजुरेल(सञ्जय) ले बताएका छन् । त्यस्तै क्लवको सप्ताह अन्तर्गतको पुष ३० गतेका दिन लायन्सका जन्मदाता मेल्भिन जोन्सको १४३ सौँ जन्मदिनको अवसर परेकाले सोही दिन फेलोसिप कार्यक्रम सम्पन्न गरिएको उपाध्यक्ष गजुरेलले जानकारी दिए ।


    त्यसैगरी मकर संक्रान्तीका दिन माघ १ गते कनकाई माइमा मकर स्नान गर्न आएका भक्तजनहरुलाई २ हजार थान मास्क वितरण गरेर कोरोना संक्रमणको न्युनीकरणकालागि सचेतना जगाएको लायन्स क्लव अफ कनकाई सुरुङ्गाका प्रथम उपाध्यक्ष डिआर सुवेदीले बताएका छन् । सप्ताह अन्तर्गत क्लवका अध्यक्ष डम्बर थापाको सभापतित्वमा माघ २ गते कोटीहोमस्थित गायत्री मन्दिरमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ । मन्दिरमा रहेका जेष्ठ मातापितालाई जाडोको न्यानो ज्याकेट साथै फलफूल लगायतका खाद्य सामाग्री वितरण गरेको क्लवकाा उपाध्यक्ष सुवेदीले कनकाई खबरलाई जानकरी दिए । ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.