Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » विद्यालय स्थापना दिवसमा पशुपति एकाडेमीले गर्यो उदाहरणीय कार्य
    समाचार

    विद्यालय स्थापना दिवसमा पशुपति एकाडेमीले गर्यो उदाहरणीय कार्य

    कनकाई खबरBy कनकाई खबर२०७८ माघ ३, सोमबार १८:०५ गते2 Mins Read

    कनकाई खबर \ झापाको शिवसताक्षी ८ स्थित पशुपति एकाडेमीले विद्यालय स्थापनाको ३२ वर्ष प्रवेशको अवसरमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय स्तरमा सहयोगका विविध कार्यक्रम संचालन गरेको छ ।


    विद्यालय परिसरमा आयोजना गरिएको एक संक्षिप्त कार्यक्रमका विच लायन्स क्लव शिवसताक्षीका अध्यक्ष समेत रहेका विद्यालयका संस्थापक प्रिन्सिपल चन्द्रप्रसाद खनाल र कल्पना पौडेल खनालले शिवसताक्षी ८ को वडा कार्यालयलाई तीनवटा डस्वीन वितरण गरेका छन् । त्यस्तै ईलाका प्रहरी कार्यालय झिलझिले र ट्राफिक प्रहरी पोष्टलाई मास्क, सेनिटाइजर र फेशसिल्ड वितरण गरिएको छ ।
    त्यस्तै धार्मिक तथा पर्यटकीय क्षेत्र सतासीधामकी ९७ वर्षिय एक जेष्ठ मातालाई खाद्य सामाग्रीसहित न्यानो कपडा वितरण गरिएको छ । सतासीधाम परिसरमै रहेको गौशालाका गाई, बाँदर, परेवा लगायतका पशुपंक्षीलाई समेत खाद्य सामाग्री दिइएको बताइएको छ ।

    कार्यक्रमकै अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोेषलाई विद्यालयको तर्फबाट ११ हजार नगद सहयोग रकम हस्तान्तरण गरिएको छ ।
    विद्यालयका संस्थापक प्रिन्सिपल चन्द्रप्रसाद खनाल र कल्पना पौडेल खनालले पत्रकार महासंघ झापाका सचिव डिकेश लामालाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । नागरिकको सूसुचित हुने हक रक्षाका लागि जोखिम मोलेर पेसामा रहेका पत्रकारको स्वास्थ्य उपचारकालागि स्थापना गरेको पत्रकार सहारा उपचार कोेषमा विद्यालय स्थापना दिवसको अवसर पारेर थोरै भए पनि रकम सहयोग गरेको संस्थापक प्रिन्सिपल खनालले बताए ।


    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन मैनालीको सभापतित्व एवम् शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । विद्यालयका शिक्षक पदम पाठकको संचालन तथा संस्थापक प्रिन्सिपल खनालबाट स्वागत भएको कार्यक्रममा शिवसताक्षी ८ का वडाअध्यक्ष केहरसिंह बस्नेतले विद्यालयको सफलताको कामना गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.