Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    असहाय बालबालिकाको शिक्षा र भवन निर्माणार्थ कनकाईमा नवाह ज्ञानमहायज्ञ हुने

    २०८३ मंसिर ३, बुधबार ०९:०४ गते

    कनकाईका युवा खतिवडाको अकल्पनीय निधनः भ्रामक हल्लाको पछि नलाग्न परिवारको आग्रह

    २०८३ मंसिर १, सोमबार १४:१९ गते

    “ हिम्मतिला हिम्मत र विद्वान रन्धोज नेम्वाङ”

    २०८३ मंसिर १, सोमबार १२:१३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सुरुङ्गा आउँने
    राजनीति

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सुरुङ्गा आउँने

    कनकाई खबरBy कनकाई खबर२०७८ माघ ३, सोमबार ०१:३४ गते1 Min Read

    कनकाई खबर \ झापाको सुरुङ्गामा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेनले सम्बोधन गर्ने भएका छन् ।


    पार्टीको केन्द्रिय अध्यक्षमा निर्वाचित भएसँगै पहिलो पटक कनकाईको सुरुङ्गामा आउँन लागेका अध्यक्ष लिङदेनलाई पार्टीको कनकाई नगर समितिले स्वागत सम्मान गर्ने कार्यक्रम तय गरेको राप्रपा कनकाईका अध्यक्ष ज्योतीकुमार उप्रेतीले बताएका छन् ।


    स्वागत सम्मानसहितको कार्यकर्ता भेला तथा वृहत पार्टी प्रवेशको कार्यक्रमलाई अध्यक्ष लिङ्देनले सम्बोधन गर्ने भएका छन् । सुरुङ्गा खानेपानीको सभा हलमा यहि माघ ४ गते मंगलबार विहान ११ बजेलाई तय गरिएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेशको कार्यक्रम रहेको पार्टीका कनकाई नगर अध्यक्ष उप्रेतीले कनकाई खबरलाई जानकारी दिए । कार्यक्रममा पार्टीका सवै तहका कार्यकर्ताहरु, अन्य शुभचिन्तक सम्पूर्ण महानुभावहरुलाई आवश्यक स्वास्थ्य सुरक्षा अपनाउँदै उपस्थितीकालागि नगर समितिले अनुरोध गरेको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    असहाय बालबालिकाको शिक्षा र भवन निर्माणार्थ कनकाईमा नवाह ज्ञानमहायज्ञ हुने

    २०८३ मंसिर ३, बुधबार ०९:०४ गते

    कनकाईका युवा खतिवडाको अकल्पनीय निधनः भ्रामक हल्लाको पछि नलाग्न परिवारको आग्रह

    २०८३ मंसिर १, सोमबार १४:१९ गते

    “ हिम्मतिला हिम्मत र विद्वान रन्धोज नेम्वाङ”

    २०८३ मंसिर १, सोमबार १२:१३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    असहाय बालबालिकाको शिक्षा र भवन निर्माणार्थ कनकाईमा नवाह ज्ञानमहायज्ञ हुने

    २०८३ मंसिर ३, बुधबार ०९:०४ गते

    कनकाईका युवा खतिवडाको अकल्पनीय निधनः भ्रामक हल्लाको पछि नलाग्न परिवारको आग्रह

    २०८३ मंसिर १, सोमबार १४:१९ गते

    “ हिम्मतिला हिम्मत र विद्वान रन्धोज नेम्वाङ”

    २०८३ मंसिर १, सोमबार १२:१३ गते

    नेपाली कांग्रेस कनकाई–७ द्वारा शुभकामना आदानप्रदान तथा पदहस्तान्तरण कार्यक्रम सम्पन्न: बिपीको चिन्तन पछ्याउँदै एकजुट हुन नेताहरूको आह्वान

    २०८३ कार्तिक २३, आईतवार १३:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.