Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » श्रीकृष्ण प्रणामी मन्दिर चारपानेको स्वर्ण महोत्सवको आय व्यय सार्वजनिक
    समाचार

    श्रीकृष्ण प्रणामी मन्दिर चारपानेको स्वर्ण महोत्सवको आय व्यय सार्वजनिक

    कनकाई खबरBy कनकाई खबर२०७८ माघ १, शनिबार १४:४२ गते2 Mins Read

    कनकाई खबर \  झापाको बिर्तामोड–२ स्थित श्रीकृष्ण प्रणामी मन्दिर चारपानेले दुई बर्षअघि आयोजना गरेको स्वर्ण महोत्सवको आय व्यय विवरण सार्वजनिक गरेको छ ।


    स्वर्ण महोत्सव मुल आयोजक समितिले शनिबार (आज) मन्दिर परिषरमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको आय व्यय विवरण सार्वजनिक गरेको हो । मन्दिरका संरक्षक एवम् श्री राधाकृष्ण प्रणामी मन्दिर गोपीधाम धरानका गादिपति जगतानन्द शास्त्री महाराजको अध्यक्षतामा भएको कार्यक्रममा दुई वर्ष अघिको महोत्सवका बारेमा समिक्षा समेत गरिएको थियो ।

    प्रचार प्रसारको अभावका कारण ओझेलमा परेको श्रीकृष्ण प्रणामी मन्दिर चारपानेमा भएको महोत्सवले संस्थाको भौतिक संरचना निर्माणमा समेत ठूलो सहयोग पुगेको बताइएको छ । स्वर्ण महोत्सव समापन भएसँगै कोरोना संक्रमण लगायत विभिन्न कारणले आय व्यय सार्वजनिक गर्न ढिला भएको बताइएको छ । स्वर्ण महोत्सवमा आम्दानीतर्फ एक करोड ४७ लाख ६ हजार ८ सय ४८ रुपैयाँ भएको बताइएको छ ।


    त्यस्तै खर्च तर्फ एक करोड ५० लाख ६ हजार ६ सय ५१ रुपैया भएको हिसाब सार्वजनिक गरिएको छ । महोत्सवबाट उठन बाँकी चार लाख ६ हजार ३ सय १५ रुपैयाँ रहेको जानकारी गराइएको छ ।
    आयोजक समितिका महासचिव सारदाप्रसाद थपलियाले दिएको जानकारी अनुसार १२ लाख ७० हजार ५ सय ६० रुपैयाँ अझै तिर्न बाँकी रहेको छ । त्यस्तै ४ लाख ६ हजार ३ सय १५ रुपैंयाँ उठ्न बाँकी रहेको महासचिव थपलियाले जानकारी दिनुभएको छ ।

    श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय सदस्य चन्द्र डाँगीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा संस्थाका अध्यक्ष राजेन्द्रकुमार बस्नेतले स्वागत गर्नुभएको थियो । कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद् झापाका अध्यक्ष टहलदास ओली, श्रीकृष्ण प्रणामी युवा परिषद् प्रदेश १ का अध्यक्ष अनिल ढुंगाना, श्रीकृष्ण प्रणामी सत्संङ सेवा परिषद् झापाका अध्यक्ष मिलन बस्नेत लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.