Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अपार फाउण्डेसनले अनाथ वालवालिकालाई खाद्यन्न सहयोग
    शिक्षा

    अपार फाउण्डेसनले अनाथ वालवालिकालाई खाद्यन्न सहयोग

    कनकाई खबरBy कनकाई खबर२०७८ पुष २९, बिहीबार १६:५० गते1 Min Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिका १ मा रहेको सरोकार समाज नेपालमा आश्रित बालबालिकाहरुलाई अपार इन्भेष्टमेन्ट प्रा.लिद्वारा सञ्चालित अपार फाउण्डेसन बिर्तामोडले खाद्यन्न सामाग्री सहयोग गरेको छ ।

    शारीरिक रुपमा अशक्त एवं सुस्त मनस्थिति भएका १२ जना बालबालिकाहरुलाई बिहीबार २५ हजार रुपैयाँ मूल्य बराबरको चामल,दाल,तेल, चिनी,चना मटर लगायतका खाद्यन्न सामाग्री सहयोग स्वरुप वितरण गरेको अपार फाउण्डेसनकी अध्यक्ष तथा सूर्योदय टेलिभिजनकी प्रवन्ध निर्देशक विष्णु मैनाली उप्रेतीले बताउनु भयो । अध्यक्ष मैनालीले वृद्ध र अनाथहरु भन्दा पनि सुस्त मनस्थिति भएका बालबालिकालाई हेर्न निकै कठिन हुने भएकाले खाद्यन्न सहयोग गरेको बताउनु भयो ।

    फाउण्डेसनले गरेको सहयोग बालबालिकाहरुको लागि र संस्थाको लागि निकै महत्वपूर्ण रहेको भन्दै कनकाइ नगरपालिका १ का वडाअध्यक्ष रोशन पोखरेलले धन्यवाद व्यक्त गर्नु भयो । खाद्यन्न सहयोग कार्यक्रममा बोल्दै सुस्त मनस्थिति सरोकार समाजकी संस्थापक अध्यक्ष शान्ता पोखरेलले अपारको सहयोगले थप हौषला मिलेको भन्दै खुशी व्यक्त गर्नु भयो ।

    अपार फाउण्डेसनले बिहीबार नै महिलाहरुको जिवनस्तरलाई उकास्नको लागि भाक्का बनाएर बेच्ने महिलाहरुलाई पनि रकम सहयोग गरेको छ । राष्ट्रिय भाक्का दिवसको अवसरमा विर्तामोडस्थित सिटी सेन्टरमा आयोजित कार्यक्रममा भाक्का बनाउने ३८ जना महिलाहरुलाई जनही ५०० रुपैयाँका दरले १९ हजार रुपैयाँ नगद सहयोग गरेको जनाइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.