Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गा रोटरीबाट भृकुटीका १ सय ८० विद्यार्थीलाई सुइटर वितरण
    शिक्षा

    सुरुङ्गा रोटरीबाट भृकुटीका १ सय ८० विद्यार्थीलाई सुइटर वितरण

    कनकाई खबरBy कनकाई खबर२०७८ पुष २५, आईतवार १६:४३ गते1 Min Read

    कनकाई खबर \ रोटरी क्लब अफ सुरुङ्गाले कनकाई ७ दुर्गापुर स्थित भृकुटी माविमा अध्ययनरत १ सय ८० विद्यार्थीलाई न्यानो कपडा (स्वीटर) वितरण गरेको छ ।

    सामाजिक क्षेत्रमा क्रियाशिल समाजका अगुवा व्यक्तित्वहरुले नेतृत्व गरेको अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त सामाजिक संस्था रोटरी क्लवले आफ्नो वार्षिक क्यालेण्डर अनुसार नै शैक्षिक संस्थामा सहयोग गरेको क्लवका पूर्व अध्यक्ष कुमारमणि पोखरेलले जानकारी दिएका छन् । स्थापना वर्षदेखि नै हरेक वर्ष बेग्ला बेग्लै विद्यालयमा सहयोग गर्दै आएको रोटरी क्लवले यस वर्ष कनकाई ७, दुर्गापुरस्थित भृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृकुटी माविका विद्यार्थीलाई सहयोग गरेको बताइएको छ ।


    गरिव, मजदुर तथा सिमान्तकृत समुदायका बालबालिकाहरुको बाहुल्यता रहेको भृकुटी माविमा रोटरी क्लवले गरेको सहयोगबाट शैक्षिक स्तर वृद्धिमा थप टेवा पुग्ने भन्दै विद्यालयका प्रधानाध्यापक चण्डिका प्रसाद उपाध्यायले रोटरीको सहयोगप्रति खुशी व्यक्त गरे ।
    क्लवका अध्यक्ष शुसिलकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न न्यानो कपडा(सुइटर) वितरण कार्यक्रममा विद्यालयका शिक्षक कुमार खरेलले स्वागत गरेका थिए ।
    क्लवकी सचिव सरला दाहाल पोखरेलले संचालन गरेको औपचारिक कार्यक्रममा उपाध्यक्ष डिल्लीप्रसाद मैनालीले औचित्यमाथि प्रकाश पारेका थिए । क्लवले भर्खरै पनि अर्जुनधारा–१ स्थित शंकराचार्य पीठ साधुटारलाई २५ थान सिरकसहित ३५ हजार बराबरको विविध सामाग्री सहयोग गरेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.