Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » हिमाली माविका विद्यार्थीलाई दाताले दिए सुइटर
    समाचार

    हिमाली माविका विद्यार्थीलाई दाताले दिए सुइटर

    कनकाई खबरBy कनकाई खबर२०७८ पुष २०, मंगलवार ०१:४८ गते2 Mins Read

    कनकाई खबर \ कनकाई ८स्थित हिमाली माविका विद्यार्थीलाई जाडोको कपडा सुइटर वितरण गरिएको छ ।


    काठमाण्डौस्थित चैतन्य जागृति समूहको सहयोगमा उपलव्ध भएको जाडोमा लगाउँने सुइटर विद्यालयका १५० विद्यार्थीहलाई वितरण गरिएको हो । विद्यालय परिसरमा आयोजित एक संक्षिप्त कार्यक्रममा चैतन्य जागृति समूहका प्रतिनिधि नारायण ओली, कृष्णप्रसाद चुडाल साथै कार्यक्रमका प्रमुख अतिथी कनकाई ८ का वडाअध्यक्ष प्रेमवहादुर कटुवाल लगायतले विद्यालयका विद्यार्थीलाई सुइटर वितरण गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद नेपालको अध्यक्षता एवम् प्रधानाध्यापक धर्मानन्द निरौलाले स्वागतसहित औचित्यमाथि प्रकाश पारेको औपचारिक कार्यक्रमको शिक्षिका चित्रकला ओलीले संचालन गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथी कटुवाल सहित दाता प्रतिनिधिका तर्फबाट कृष्णप्रसाद चुडाल र नारायण ओलीले शुभकामना मन्तव्य राखेका थिए ।


    यस अघि पनि विभिन्न दाताहरुबाट ८० थान सुुइटर विद्यालयका विद्यार्थीहरुलाई वितरण गरिएको विद्यालयका प्रधानाध्यापक निरौलाले जानकारी दिएका छन् । दाता जानुका र भीमनारायण सन्जेलको परिवारबाट ३० थान सुइटर उपलव्ध भएको हो भने स्थानीय रणदेव हजाम, सोम गौतम, पुजा राउत, रामनारायण शाह लगायत अन्य केही दाताहरुको सहयोगमा ५० थान सुइटर साथै जुत्ता मोजा समेत उपलव्ध भएको बताइएको छ ।

    केही समय अघि मात्र घैलाडुवास्थित आदर्श माविबाट सरुवा भई आएका प्रधानाध्यापक धर्मानन्द निरौलाले जिम्मेवारी सम्हाले यता दाताहरुबाट प्राप्त सुइटर हिमाली माविका नर्सरीदेखि कक्षा पाँच सम्मका २सय ५० विद्यार्थीलाई वितरण भइसकेको बताइएको छ । दाताहरुबाट प्राप्त सहयोगले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिकालागि थप टेवा पुग्ने भन्दै प्रधानाध्यापक निरौलाले दाताहरु सबैप्रति आभार प्रकट गरेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.