Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गा जेसीजले संचालन गर्ने प्रदेश स्तरीय भलिबलको तयारी पूरा
    खेलकुद

    सुरुङ्गा जेसीजले संचालन गर्ने प्रदेश स्तरीय भलिबलको तयारी पूरा

    कनकाई खबरBy कनकाई खबर२०७८ पुष १६, शुक्रबार २३:४४ गते2 Mins Read

    कनकाई खबर \ सुरुङ्गा जेसीजले संचालन गर्न लागेको प्रदेश १ पालिका स्तरीय कनकाई कप लिग नकआउट खुल्ला भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

    सुरुङ्गास्थित कनकाई माविको खेल मैदानमा आज शनिवारदेखि संचालन हुने प्रतियोगिताको स्थानीय सरकार कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
    जेसीजको आयोजना साथै रोटरी क्लव अफ सुरुङ्गा सह–आयोजक रहेको प्रतियोगिता पुष १७ गते शनिवार संचालन भई २१ गते वुधबार समापन हुने आयोजक समितिका खेल संयोजक विवेक शिवाकोटीले बताए । प्रतियोगितामा प्रदेश १ का उत्कृष्ट ६ वटा पालिकाको भलिबल टिमले सहभागिता जनाउँने भएका छन् ।

    पाहुना टोली भोजपुरको आमचोक गाउँपालिका, मोरङको बेलबारी नगरपालिका र झापाका दमक, भद्रपुर, कनकाई नगरपालिका र झापा गाउँपालिकाको भलिबल टिमले सहभागीता जनाउने खेल संयोजक शिवाकोटीले जानकारी दिए । प्रतियोगितमा प्रथम हुने टिमलाई १ लाख १ हजार १ सय ११ नगद, दोस्रो हुने टिमलाई ५१ हजार १ सय ११, तेस्रो हुने टिमलाई २५ हजार ५ सय ५५ रुपैयाँ, प्रमाण–पत्र र मेडल प्रदान गरिने आयोजक समिति सुरुङ्गा जेसीजकी महासचिव मेनुका उप्रेतीले जानकारी दिएकी छन् ।


    खेल सम्पन्न गर्न ९ लाख १६ हजार ७ सय ७७ रुपैंयाँ खर्च अनुमान गरिएको छ भने खेलप्रति युवाहरुलाई प्रोत्साहन गर्ने उद्येश्यले स्थानीय सरकार कनकाई नगरपालिकाले १ लाख ५० हजार आर्थिक सहयोग गर्ने भएको छ । प्रतियोगिता सम्पन्न गर्न मुख्य प्रायोजकका रुपमा रहेको नेपाल बहुउद्येश्यीय सहकारी संस्था लि. ले १ लाख ५० हजार प्रायोजन गर्ने भएको छ । त्यस्तै सह—प्रयोजकका रुपमा मेचीनगरका नरेन्द्र मेचे रहेका छन् । प्रथम पुरस्कारको राशी युवा व्यवसायी विकाश प्रसाईंबाट आफ्नो भाइ स्व. विनोद प्रसाईँको स्मृतिमा प्रायोजन हुने सुरुङ्गा जेसीजकी अध्यक्ष यदुका उप्रेती(उषा) ले जानकारी दिएकी छन् । प्रतियोगिताको तेस्रो पुरस्कार गैरआवासीय नेपालीहरुको संस्था एनआरएनएका बोर्ड डाइरेक्टर आशिष संग्रौलाले प्रायोजन गर्ने गरी तयारी भएको अध्यक्ष उप्रेतीले जनाएकी छन् । प्रतियोगिताकालागि झापा क्षेत्र नं.४ का संघीय सांसद एलपी साँवा लिम्बूबाट समेत सहयोग प्राप्त हुने बताइएको छ ।

    विगतमा सुरुङ्गा गोल्ड कप फुटबल प्रतियोगिता संचालन गरेर चर्चा कमाएको जेसीजले अब भलिबल खेललाई आफ्नो वार्षिक कार्यक्रमका रुपमा निरन्तरता दिने भएको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.