Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अनेरास्ववियु कनकाई नगर अध्यक्षमा जमरकट्टेल
    राजनीति

    अनेरास्ववियु कनकाई नगर अध्यक्षमा जमरकट्टेल

    कनकाई खबरBy कनकाई खबर२०७८ पुष ८, बिहीबार ०२:०० गते1 Min Read

    कनकाई खबर \ नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को कनकाई नगर अध्यक्षमा प्रतापबाबु जमरकट्टेल सर्वसम्मत रुपमा चयन भएका छन् । संगठनको कनकाई नगर अधिवेशनबाट कट्टेल अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन् ।

    संगठनको उपाध्यक्षमा सारिका गिरी, सचिवमा यामप्रसाद भण्डारी, तीनजना सहसचिवमा सीतल भण्डारी, दिवाकर तिवारी र हिमा शाह रहेका छन् भने कोषाध्यक्षमा मुकेशकुमार शर्मा चयन भएका छन् । सदस्यहरुमा दिपेन ओली, पुनम बस्नेत, कृति गौतम, प्रतिक्षा ढुङ्गेल, जीवन कडरीया, मन्जील ढकाल, सन्दिप ठाकुर, जोन रिमाल, उत्सव प्रसाईँ, उज्वल प्रसाईँ, विधान मिश्र, प्रवेश तामाङ्, रुपक नेपाल र दिक्षा आचार्य रहेका छन् ।

    सर्वसम्मत रुपमा चयन भएका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई अनेरास्ववियुका नेता केन्द्रिय सचिवालय सदस्य मनोज ताम्लीले पद तथा गोपनियताको सपथ गराएका थिए ।
    सर्वसम्मत नेतृत्व चयनकालागि कमल कट्टेलको संयोजकत्वमा मनोज ताम्ली, दिपक चापागाई र नारायण पोखरेल सदस्य रहेको निर्वाचन समितिले सहजीकरण गरेको बताइएको छ ।

    कनकाईका विद्यार्थी नेता योगेन्द्र कार्कीको सभापतित्व एवम् अनेरास्ववियु प्रदेश १ सचिव साथै केन्द्रिय सचिवालय सदस्य मनोज ताम्लीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा नेकपा एमाले कनकाईका उपाध्यक्ष विनोद रानामगर, नगर कमिटी उपसचिव दिपक चापागाईँ, नगर सदस्य कमल कट्टेल लगायतले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
    विद्यार्थी नेता मौसम अधिकारीले स्वागत गरेको कार्यक्रमको संचालन प्रतापबाबु जमरकट्टेलले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.