Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » काँग्रेस झापा सभापति सहित पदाधिकारीद्वारा पार्टीका महामन्त्रीको कार्यक्रम बहिस्कार
    राजनीति

    काँग्रेस झापा सभापति सहित पदाधिकारीद्वारा पार्टीका महामन्त्रीको कार्यक्रम बहिस्कार

    कनकाई खबरBy कनकाई खबर२०७८ पुष ८, बिहीबार ००:२९ गते1 Min Read

    बिर्तामोड \ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको कार्यक्रम झापा काँग्रेसका सभापति देउमान थेबे सहित जिल्लाका सबै पदाधिकारीहरुले बहिस्कार गरेका छन । महामन्त्रीमा निर्वाचित भए पछि पहिलो पटक गृह जिल्ला झापा आउनु भएका शर्माको कार्यक्रम जिल्ला सभापति सहितका पदाधिकारीहरुले बहिस्कार गरेको खुल्न आएको छ । 


    काँग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षिय जिल्ला सभापति थेबे, उपसभापति केशबराज पाण्डे, शेरबहादुर भट्टराई, सचिव कृष्ण हुमागाई र नबिन बिमलीलगायत कुनै पनि पदाधिकारी महामन्त्री शर्माको कार्यक्रममा सहभागि हुनु भएन ।


    बिर्तामोडको अग्रसेन भवनमा महामन्त्री शर्माले आगामी चुनावमा नेता सिटौलाको नेतृत्वमा झापाका ५ वटै निर्वाचन क्षेत्रमा काँग्रेसले चुनाव जित्ने उदघोष गरिरहँदा तिनै सिटौला पक्षीय जिल्ला पदाधिकारी सहितका नेताहरु भने शर्माको कार्यक्रम बहिस्कार गरिरहेका थिए ।

    महामन्त्रीको ब्यक्तिगत कार्यक्रम भएको र पार्टीलाई औपचारिक जानकारी नभएकाले सहभागि नभएको काँग्रेस झापाका सभापति थेबेले बताउनु भयो । थेबेले औपचारिक जानकारी छैन भनिरहँदा शर्मा पक्षीय नेता प्रेम सम्बाहाम्फेले भने जिल्ला पार्टीलाई औपचारिक रुपमा निमन्त्रणा गरेको बताउनु भयो । वहाँका अनुसार जिल्ला सभापति सहित सबै पदाधिकारीलाई कार्यक्रममा निमन्त्रणा गरिएको थियो ।


    सिटौला पक्षीय नेताहरुले कार्यक्रम बहिस्कार गरे पनि महामन्त्री शर्माले सम्बोधन गरेको अग्रसेन भवनको कार्यक्रममा जिल्लाका हजारौं नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

    विचार प्रचार अभियानले संयोजन गरेको कार्यक्रमको सभापतित्व काँग्रेस झापाका पुर्व सभापति पुर्णानन्द शर्माले गर्नु भएको थियो । सेतो पत्र डटकम बाट

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.