Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » दिलमाया स्मृति कप ः शिवसताक्षी ११ फाइनलमा प्रवेश
    खेलकुद

    दिलमाया स्मृति कप ः शिवसताक्षी ११ फाइनलमा प्रवेश

    कनकाई खबरBy कनकाई खबर२०७८ मंसिर २२, बुधबार २३:२९ गते2 Mins Read

    कनकाई खबर \ शिवसताक्षीमा जारी दिलमाया स्मृति सुपर ८ को खेलमा शिवसताक्षी ११ फाइनलमा प्रवेश गरेको छ ।

    शिवसताक्षीको दूधे रंंगशालामा जारी कपको बुधबारको पहिलो सेमीफाइनल खेलमा शिवसताक्षी १०लाई १–० गोल अन्तरले हराउँदै शिवसताक्षी ११ फाइनलमा प्रवेश गरेको हो ।
    खेलको ३ मिनेटमा शिवसताक्षी ११ को तर्फबाट जर्सी नं. १७ का अजेस राईले गरेको गोल नै निर्णायक गोल हुन पुग्यो । दुवै तर्फबाट प्रतिस्पर्धात्मक खेल भएपनि वडा नं. १० ले कुनै पनि गोल गर्न सकेन । दुवै टिमका खेलाडीहरुले थुप्रै गोल गर्ने अवसर गुमाए ।

    शिवसताक्षी १० का जर्सी नं. ७ का पवन राईले डिबक्स भित्रबाट प्रहार गरेको बल किप्परलाई विट गर्दा पनि शिवसताक्षी ११ का जर्सी नं. २ का जेरन राईले बचाउन सफल भएका थिए ।
    खेलको म्यान अफ दी म्याच शिवसताक्षी ११ का जेरन राई घोषित भए । उनले नगद २५०० प्राप्त गरे ।

    खेलको विजेता टिमले २ लाख २५ हजार प्राप्त गर्ने छन् भने उपविजेता टिमले नगद १ लाख २५ हजारसहित शिल्ड, मेडल प्रमाणपत्र प्राप्त गर्ने आयोजक नेपाल खेलकुद महासंघले जनाएको छ ।
    विहीबार हुने अन्तिम सेमीफाइनल खेल कनकाई ५ र झापा गाउँपालिका ६ बीच हुने आयोजक नेपाल खेलकुद महासंघले जनाएको छ । यस क्षेत्रका संघिय सांसद एलपी साँबा लिम्बूको माताको स्मृतिमा झापा क्षेत्र नम्बर ४ भरीका २८ वडाको सहभागितामा यस प्रतियोगिताको आयोजना गरिएको आयोजक समितिका संयोजक सुनिल भेटवालले बताए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.