Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » साझा बहुउद्येश्यीय सहकारी संस्था दुर्गापुरको साधारणसभामा सम्मान
    समाचार

    साझा बहुउद्येश्यीय सहकारी संस्था दुर्गापुरको साधारणसभामा सम्मान

    कनकाई खबरBy कनकाई खबर२०७८ मंसिर २१, मंगलवार ०९:४० गते2 Mins Read

    कनकाई खबर \ कनकाई ७ दुर्गापुर स्थित साझा बहुउद्येश्यीय सहकारी संस्था लि.को २९ औं साधारण सभा सम्पन्न भएको छ ।


    संस्थाका अध्यक्ष गोपालप्रसाद उप्रेतीको सभापतित्व एवम् सहकारी विभाग प्रदेश नं.१ का प्रमुख बलराम निरौलाको प्रमुख आतिथ्य रहेको साधारण सभामा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा यस अघि नै संस्थाका विभिन्न जिम्मेवारी सफलतापुर्वक सम्हालीसकेका व्यक्तित्वहरु संचालक समितिका पूर्व अध्यक्ष दिनेशकुमार पोखरेल, संचालक समितिका पूर्व सदस्य देवीप्रसाद खरेल, पूर्व लेखा समिति संयोजक धर्मानन्द निरौला, पूर्व निर्वाचन समितिका पुष्पलाल राजवंशी रहेका छन् ।

    त्यस्तै सम्मानित हुनेहरुमा उत्कृष्ट बचत कर्ताका रुपमा कनकाई ७ निवासी पुण्यकुमारी पौडेल, उत्कृष्ट ऋणी तर्फ कनकाई ७ निवासी चन्द्रमान कन्दङ्वा रहेका छन् । त्यस्तै संस्थाका शेयर सदस्यका छोराछोरी मध्येबाट उत्कृष्ट विद्यार्थी सम्मानका रुपमा कनकाई ९ निवासी शेयर सदस्य शाहवानी राजवंशीकी छोरी सृजना राजवंशी रहेकी छन् ।

    कार्यक्रमका प्रमुख अतिथी सहकारी विभाग प्रदेश प्रमुख निरौला साथै संस्थाका अध्यक्ष गोपाल उप्रेतीले सम्मानित सबैलाई सम्मान पत्रका साथ खादा ओढाएर विशेष सम्मान गरेका थिए । कार्यक्रममा अध्यक्ष उप्रेतीले भावी योजनासहितको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । ऋण तथा बचतमा मात्र सिमित नरही संस्थाले आफ्नै भवनमा डिपाटमेन्टल स्टोर समेत संचालन गर्दै आएको अध्यक्ष उप्रेतीले जानकारी दिएका छन् ।

    प्रतिवेदन सार्वजनिक गर्दै अध्यक्ष उप्रेतीले २०२८ मा साझाको नाममा दर्ता भएको संस्था२०४८ मा सहकारी संस्थाका रुपमा विकास हुँदै यस अघिको २८ औं साधारण सभाले संस्थाको विनियम पारित गरेपछि २०७७ को चैत २५ गतेदेखि साझा बहुउद्येश्यीय सहकारी संस्था लि.कायम भएको बताएका छन् । हाल ६ सय ८४ जना शेयर सदस्य रहेको संस्थामा आ.व.२०७७ \ ०७८ मा ६ करोड, ३१ लख, ८ हजार ५ सय २० निक्षेप संकलन भएको बताइएको छ । आ.वं.२०७७\ ०७८ को चुक्ता शेयर पुँजी एक करोड ५० लाख,४५ हजार २ सय रहेको अध्यक्ष उप्रेतीले प्रतिवेदन मार्फत जानकारी दिएका छन् ।

    संस्थाका व्यवस्थापक विष्णुप्रसाद चुडालको संचालन एवम् उपाध्यक्ष टिकाप्रसाद पाठकले स्वागत गरेको कार्यक्रममा कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीया, वडा नं. ७ का वडाअध्यक्ष लिलावहादुर कन्दङ्वा, जिल्ला सहकारी संघ झापाका सहसचिव कृष्णप्रसाद मिश्र, सम्मानित व्यक्तित्व दिनेशकुमार पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.