Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सामाजिक अभियन्ता कुमारमणि पोखरेललाई पितृशोक
    समाचार

    सामाजिक अभियन्ता कुमारमणि पोखरेललाई पितृशोक

    कनकाई खबरBy कनकाई खबर२०७८ मंसिर १४, मंगलवार ०६:४७ गते1 Min Read

    कनकाई खबर \ झापाको कनकाई ७ दुर्गापुरका स्थायी निवासी यस क्षेत्रकै पुराना समाजसेवी कुमुदिनी पोखरेलको निधन भएको छ ।

    कनकाई सुरुङ्गा प्रेस क्लवका सल्लाहकार साथै विभिन्न सामाजिक क्षेत्रमा नेतृत्व तहमा रहेका सामाजिक अभियन्ता कुमारमणि पोखरेल एवम् सरला पोखरेल लगायतका बुबा एवम् ससुराबुबा समाजसेवी स्व.पोखरेलको उपचारका क्रममा सिलिगुडीस्थित न्युटिया हस्पिटलमा आज विहान निधन भएको हो ।

    उच्च रक्तचापका कारण केही वर्ष अघिदेखि शारीरिक रुपमा अस्वस्थ भएका पोखरेल स्वास्थ्य उपचारपछि सामान्य अवस्थामा जीवन विताइरहेका थिए । केही दिनअघि मात्र स्वास्थ्यमा थप समस्या आएपछि उपचारकालागि उहाँलाई सिलिगुडी लगिएको थियो ।

    यस क्षेत्रका सम्मानित जेष्ठ सदस्य, सादा जीवन उच्च विचारका धनी समाजसेवी पोखरेलको आज मंगलबार दिउँसो ३ बजे कनकाई माईमा अन्तिम दाहसंस्कार गरिने पारिवारीक स्रोतले जनाएको छ । सामाजिक संजालमा प्राप्त पारिवारीक विवरणमा स्व.पोखरेलका छोराहरु कुमारमणि, भरत, देवमणी र शिशिर रहेको जनाइएको छ । थप विवरण प्राप्त हुनासाथ प्रकाशित गरिनेछ ।

    स्व.पोखरेलप्रति गहिरो समवेदना प्रकट गर्दै परिवारजनमा धैर्यधारण गर्ने ईश्वरीय शक्ति प्राप्त होस् भन्ने कामना सहित कनकाई खबर डटकम अनलाइन एवम् कनकाई खबर साप्ताहिक परिवार हार्दिक श्रद्धासुमन अर्पण गर्दछ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.