Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कांग्रेस महाधिवेशन : झापा क्षेत्र नं. ४ को सभापतिमा जयनारायण शाह अत्याधिक मतका साथ विजयी
    राजनीति

    कांग्रेस महाधिवेशन : झापा क्षेत्र नं. ४ को सभापतिमा जयनारायण शाह अत्याधिक मतका साथ विजयी

    कनकाई खबरBy कनकाई खबर२०७८ मंसिर ७, मंगलवार ०१:३९ गते1 Min Read

    कनकाई खबर / नेपाली कांग्रेसको झापा क्षेत्र नं. ४ को सभापतिमा जयनारायण शाह अत्याधिक मतका साथ विजयी भएका छन् ।

    स्थानीय सरकार प्रमुखका रुपमा झापा गाउँपालिकाको निर्वाचित अध्यक्ष समेत रहेका  शाह १ सय ९० मत अन्तरले विजयी भएका हुन् । उनले ४ सय ६४ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी नारायण बजगाईँले २ सय ७४ मत प्राप्त गरेका छन् ।

    त्यस्तै सचिवमा रुपनारायण खतिवडा(रमेश) ले ३ सय १७ र सुमन काफ्लेले ३ सय ८ मत प्राप्त गर्दै विजयी भएका छन् । सचिवका प्रत्यासी पदमवहादुर थापाले २ सय ७३ मत, गोमादेवी कार्कीले २ सय ४९ मत, रुद्रमणि भट्टराई ९२ मत, टंकप्रसाद तुम्बाफोले ९० मत प्राप्त गरेका छन् ।

    त्यस्तै सह–सचिवमा ईन्द्रप्रसाद प्रसाईँले ४ सय ७८ मत र कोषराज गड्तौलाले ३ सय ४४ मत प्राप्त गर्दै विजयी भएका छन् । सहसचिवमा प्रत्यासीका रुपमा रहेका भिमवहादुर कार्कीले २ सय ६७ मत र कृष्णप्रसाद गौतमले २ सय ३९ मत प्राप्त गरेको संचारकर्मी एवम् कांग्रेसका युवा नेता डिल्लीराम घोर्साईँले जानकारी दिएका छन् ।

    क्षेत्रीय सदस्य खुल्ला तर्फ नरेन्द्र बस्नेत ४४९,कृष्णप्रसाद कार्की ४१७, दुर्गाप्रसाद भट्टराई ३५५ मत प्राप्त गरी विजयी बनेका छन् । क्रमश….

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.