Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » एमाले झापा क्षेत्र नं.४ को महाधिवेशन प्रतिनिधिमा राजेन्द्र पोखरेल अत्यधिक मतले विजयी
    राजनीति

    एमाले झापा क्षेत्र नं.४ को महाधिवेशन प्रतिनिधिमा राजेन्द्र पोखरेल अत्यधिक मतले विजयी

    कनकाई खबरBy कनकाई खबर२०७८ कार्तिक २८, आईतवार ०१:२९ गते1 Min Read

    कनकाई खबर \ नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेश प्रतिनिधि छनौटका लागि झापा क्षेत्र नं. ४ मा भएको निर्वाचनमा कनकाई नगरपालिका प्रमुख समेत रहेका राजेन्द्र पोखरेल सबैभन्दा बढी १,७०४ मतका साथ विजयी बनेका छन् ।

    क्षेत्रबाट पुरुष तर्फ ६ जना र महिला तर्फ ३ जनाको संख्या आवश्यक भएपनि पुरुष तर्फ १६ र महिला तर्फ ५ जनाको उम्मेद्वारी मनोनयन भएपछि शनिवार निर्वाचन भएको हो । निर्वाचन मण्डलले दिएको जानकारी अनुसार निर्वाचित खुलातर्फ राजेन्द्रकुमार पोखरेल १,७०४, धनबहादुर थेवे १,५३२, चन्द्रकुमार सेर्मा १,४६२, राधाकृष्ण खनाल १,४००, खेमनाथ मिश्र १,३४०, भैरवकुमार श्रेष्ठ १,३०२ मत प्राप्त गरी विजयी बनेका छन् ।

    उनीहरुका प्रतिस्पर्धी मध्ये हिराकुमार थापाले १२२९, कैलाश कुमार राई ६४४, कोमल पन्त ५२६, गोविन्द बहादुर कुँवर ९४९, टेकनाथ ढुंगेल ४३३, दीपक चापागाईँ ७८९,प्रकाश चन्द्र खरेल ६६६, मोहन घिमिरे १०३८, विष्णुप्रसाद खतिवडा ५५१, हर्कराज राई ८३६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

    त्यस्तै महिलातर्फ अमृता राई २३१४, चम्पादेवी खनाल २२११, इन्दिरा बस्नेत १९३० मत प्राप्त गरी विजयी भएका छन् । उनीहरुका प्रतिस्पर्धी भोजकुमारी नेपालले १६४१ , नरमाया कार्कीले १०४३ मत प्राप्त गरेको बताइएको छ ।
    झापा निर्वाचन क्षेत्र नंं. ४ मा नेकपा एमालेको ५,७०८ संगठित सदस्य रहेका थिए भने ३५६२ मत खसेको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.