Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा राष्ट्रिय जनगणना २०७८ को गणक तालिम सुरु
    समाचार

    कनकाईमा राष्ट्रिय जनगणना २०७८ को गणक तालिम सुरु

    कनकाई खबरBy कनकाई खबर२०७८ कार्तिक १०, बुधबार १६:२९ गते1 Min Read

    कनकाई खबर / राष्ट्रिय जनगणना २०७८ को दोस्रो चरणको मुख्य जनगणनाको लागि कनकाई नगरपालिका र झापा गाउँपालिका लागि छनोट भएका गणकहरुको लागि चार दिने तालिमको शुरुवात कनकाई बहुमुखी क्याम्पसको सभाहलमा आजबाट शुरु भएको छ । जिल्ला जनगणना कार्यालय दमक ख र कनकाइ नगरपालिका एवं झापा गाउँपालिकाको स्थानीय जनगणना कार्यालयको संयुक्त आयोजनामा शुरु भएको तालिमको आज एक कार्यक्रममा बिच कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र कुमार पोखरेलबाट उद्घाटन सहित शुरु भएको हो ।

    उद्घाटन कार्यक्रमको अध्यक्षता स्थानीय जनगणना सहजीकरण समितिका संयोजक तथा झापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले गर्नु भएको थियो । कार्यक्रममा कनकाई नगरपालिका नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षहरु लगायतको उपस्थितिमा तालिमको सफलताको शुभकामना सहित सम्पन्न भएको छ । शुभकामना मन्तव्य राख्दै नगरप्रमुख पोखरेलले तालिमबाट प्राप्त ज्ञान र जानकारीको भरपुर प्रयोग गरी राष्ट्रिय महाअभियानलाई सार्थक पार्न सबैमा अनुरोध गर्नु भएको थियो ।

    कार्यक्रम संचालन स्थानीय जनगणना अधिकृत प्रेम न्यौपानेले गर्नुभएको थियो भने तालिम र जनगणनाको औचित्यमाथि प्रकाश पार्दै जिल्ला जनगणना अधिकृत प्रेम प्रसाद घिमिरेले कात्तिक २५ देखी मंसीर ९ गतेसम्म घरघरम गएर गणकहरुले तथ्यांक संकलन गर्ने र त्यसमा सबै नागरिकले सहयोग गर्न अनुरोध गर्नुभएको स्थानीय जनगणना सहजीकरण समिति झापा गाउँपालिकाका सदस्य पूर्णचन्द्र मैनाली (उदय) ले कनकाई खबरलाई बताउनु भयो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.