Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बाडिपिडितकालागि स्थानीय सरकारसँग राहतको माग राख्दै कनकाई कांग्रेस
    आर्थिक

    बाडिपिडितकालागि स्थानीय सरकारसँग राहतको माग राख्दै कनकाई कांग्रेस

    कनकाई खबरBy कनकाई खबर२०७८ कार्तिक ८, सोमबार १४:४८ गते2 Mins Read

    कनकाई खबर \ हावाहुरीसहित केहि दिन अघि आएको अविरल वर्षाका कारण कृषिमा भएको क्षतिको मुल्याङ्कन गरी बाढिपिडितलाई तत्काल राहतको व्यवस्थापन गर्न माग गर्दै नेपाली काँग्रेस कनकाई नगर समितिले कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेललाई ज्ञापन–पत्र बुझाएको छ ।

    वर्षभरी खाने अन्नवालीलाई भित्र्याउने वेलामा हावाहुरीसहित आएको ठूलो वर्षाले धानवाली नष्ट हुन पुगेका कारण पिडित किसानहरुलाई राहत दिनु पर्ने माग राख्दै नेपाली कांग्रेस कनकाईले ज्ञापन पत्र बुझाएको हो । नेपाली कांग्रेसका नगर सभापती दुर्गाप्रसाद प्रसाईँले ज्ञापन पत्रमा भएका मागहरु पूरा गर्न कनकाई नगरपालिकाले तत्काल लाग्नु पर्नेमा जोड दिए ।

    ज्ञापनपत्र नगर सचिव रेणुप्रसाद कडेलले वाचन गरेका थिए । उपसभापतीद्वय सुर्य कुमार थापा र सन्तोष रायमाझी, वडा सभापतीहरु मनोज बस्नेत, बुद्घिमान बोहोरा, ईश्वरीप्रसाद शिवाकोटी, क्षेत्रीय प्रतिनिधिहरु लीलाबहादुर कटुवाल, मनोज कुमार पोखरेल, नारद गिरी, दावा शेर्पा, नगर सदस्य दिपक ओली लगायतको उपस्थितिमा ज्ञापन पत्र बुझाइएको हो ।

    ज्ञापन–पत्र ग्रहण गर्दै नगर प्रमुख पोखरेलले सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै नेपाली काँग्रेस जस्तो प्रजातान्त्रिक तथा प्रमुख प्रतिपक्षी पार्टीले दिएको ज्ञापन पत्रलाई एउटा सुझाव एवम् सचिने अवसरका रुपमा लिने प्रतिवद्घता व्यक्त गरे । कनकाई नगरको विकास एवम् समृद्धिकालागि नेपाली काँग्रेसको महत्वपूर्ण भूमिका रहने भन्दै नगर प्रमुख पोखरेलले आगामी दिनमा सदैव सहकार्य र सामूहिक बहस पछिको निस्कर्षवाट मात्र अगाडी बढ्ने कुराको प्रतिवद्धता जनाएकाछन् ।

    नेपाली काँग्रेसले कनकाईनगर क्षेत्र भित्रका कृषकहरुको क्षतिको वर्गिकरण गरी विकराल परिस्थितिमा रहेका किसानहरुका लागि तत्काल राहत तथा अन्य सहयोगको आवश्यकतालाई लक्षित गर्दै ६ बँुदे माग प्रस्तुत गरेको नगर सभापति प्रसाईँले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.