Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » एमालेका नवप्रवेशीलाई अध्यक्ष ओलीले भने, ‘एमाले प्रवेश गरेकोमा कुनै दिन पनि पछुतो मान्नुपर्दैन’
    राजनीति

    एमालेका नवप्रवेशीलाई अध्यक्ष ओलीले भने, ‘एमाले प्रवेश गरेकोमा कुनै दिन पनि पछुतो मान्नुपर्दैन’

    कनकाई खबरBy कनकाई खबर२०७८ कार्तिक ७, आईतवार १५:२४ गते2 Mins Read

    झापा / नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले सबै कार्यकताहरुलाई एक ढिक्का हुन आग्रह गरेका छन् । आज झापाको विर्तामोडमा आयोजित एक कार्यक्रममा सम्वोधन गर्ने क्रममा उनले एकिकृत समाजवादीमा गएका नेता तथा कार्यकर्ताहरुलाई एमालेमा फर्केर एक ढिक्का हुन आग्रह गरेका हुन् ।

    नेकपा एमाले देश बनाउन हिंडेका साथीहरूको पार्टी हो’, ‘माधव नेपाल जस्ता देशी विदेशी तत्वहरुको सेवामा, उनीहरूसँग साँठगाँठ गरेर, कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्नेहरूका लागि यो पार्टीले लिँदैन ।’ उनले भने माधव नेपाल बाहेक अरु नेता तथा कार्यकताहरुलाई एमाले फर्किएर काम गर्न म आग्रह गर्छु ।

    कांग्रेस नेतृत्वको गठबन्धन सरकार साढे तीन महिना नपुग्दै ढलपल गरिरहेको बताउँदै एमाले अध्यक्ष ओलीले भने, ‘एमाले नेतृत्वको सरकारलाई चौतर्फी घेराबन्दीमा पारेर पनि हटाउन तीन वर्ष लागेको सबैलाई थाहा छ । आफै भन्नुस् यो सरकार कति कमजोर छ ।’ अध्यक्ष ओलीले राजदूत फिर्ता गरेर प्रधानमन्त्री विदेश भ्रमणमा जानु लज्जास्पद भएको टिप्पणी गरे ।

    एमालेले जस्तो विधान महाधिवेशन र देशैभर एकैदिन वडा अधिवेशन अर्को कुनै पनि दलले गर्न नसक्ने अध्यक्ष ओलीको जिकिर थियो । ‘अरु कुनै पार्टीले यस्तो गर्न सक्दैन, यो सामर्थ्य अरुसँग छैन,’ उनले भने, ‘एमाले विचारमा मात्र होइन, लोकतान्त्रिक आचमरणमा पनि अगाडि छ ।’

    कार्यक्रममा विएण्डसी मेडिकल कलेज विर्तामोडका सञ्चालक दुर्गाप्रसाई सहित ३ हजारलाई एमालेमा प्रवेश गरेका थिए । एमालेका नवप्रवेशीलाई ओलीले भने, ‘एमाले प्रवेश गरेकोमा कुनै दिन पनि पछुतो मान्नुपर्दैन ।’

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.