Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जन्म दिनमा फरक क्षमता भएका वालवालिकालाई ओलीको सहयोग
    समाचार

    जन्म दिनमा फरक क्षमता भएका वालवालिकालाई ओलीको सहयोग

    कनकाई खबरBy कनकाई खबर२०७८ कार्तिक १, सोमबार ०९:१८ गते1 Min Read

    कनकाई खबर \ झापाको कनकाई नगर क्षेत्रका सामाजिक अभियन्ता ख्याम ओलीले आफ्नो जन्म दिनको अवसर पारेर अपाङ्ग असक्त वालवालिकालाई खाद्यन्न सहयोग गरेका छन् ।

    कनकाई ४ स्थित पुुकार अपाङ्ग असक्त समाजका वालवालिकालाई थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्येश्यले सामाजिक अभियन्ता ओलीले आफ्नो जन्म दिनको अवसरमा आइतवार एकसय केजी चामलसहित दाल, नुन, तेल, विस्कुट लगायत अन्य दैनिक उपभोग्य खाद्य सामाग्री सहयोग गरेर जन्मदिन मनाएका छन् । कनकाई सामुुदायिक वन समूहका अध्यक्ष, रोटरी क्लव अफ सुरुङ्गाका कार्यसमिति सदस्य, होटल डिलाइटका संचालक समेत रहेका ओली विभिन्न सामाजिक एवम् धार्मिक संघसंस्थामा क्रियाशिल छन् । जन्मदाता वुवाआमासहित श्रीमति, छोरा र परिवारका अन्य सदस्यहरुसँगै रोटरी क्लव अफ सुरुङ्गाका पदाधिकारीहरुको उपस्थितीमा ओलीको जन्मोत्सवविशेष कार्यक्रम सम्पन्न भएको हो ।

    युवा समाजसेवी ओलीको जन्म दिनको अवसर पारेर रोटरी क्लव अफ सुरुङ्गाले होटल डिलाइटमा आयोजना गरेको एक संक्षिप्त कार्यक्रममा पुुकार अपाङ्ग असक्त समाजकी अध्यक्ष निर्मला ओझा र सचिव गोविन्द सुवेदीलाई खाद्य सामाग्री हस्तान्तरण गरिएको हो । क्लवका अध्यक्ष सुशिलकुमार श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा खाद्य सामाग्री ग्रहण गर्दै पुुकार अपाङ्ग असक्त समाजकी अध्यक्ष ओझाले जन्मदिनको अवसर पारेर युवा सामाजिक अभियन्ता ओलीबाट भएको सहयोगले संस्थालाई ठूलो राहत मिलेको बताएकी छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.