Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ल्होछार पर्वमा विविध साँस्कृतिक कार्यक्रम
    समाचार

    ल्होछार पर्वमा विविध साँस्कृतिक कार्यक्रम

    ramBy ram२०७५ माघ २२, मंगलवार १७:०७ गते2 Mins Read

    सुरुङ्गा \ बौद्ध धर्मावलम्वीहरुको ठूलो चाड ल्होछार पर्वमा समेत सरकारले सार्वजनिक विदा नदिएको भन्दै नेपाल तामाङ् घेदुङ् कनकाई नगरसमितिले सरकारले गरेको निर्णयप्रति दुःख व्यक्त गरेको छ ।

         कनकाई धाम कोटीहोमस्थित साङाक छ्योइलीङ वौद्ध गुम्वामा मंगलवार आयोजीत २८५५ औं सोनाम ल्होछार फाग ल्हो कार्यक्रममा वोल्दै नेपाल तामाङ् घेदुङ्का अगुवाहरुले सरकारप्रति खेद प्रकट गरेका हुन् । नेपाल तामाङ् घेदुङ् कनकाई नगर समितिका अध्यक्ष विष्णुकुमार योञ्जन तामाङ्को सभापतित्व एवम् कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विविध सांस्कृतिक नृत्यसहितको विशेष प्रस्तुती रहेको वताइएको छ ।

       कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख पोखरेलले नेपाल अन्य देशको तुलनामा सानो भएपनि हरेक देशवासीहरु विचमा भावनात्मक रुपमा सवै जातजातीहरु विचमा एकता रहेको वताएका छन् । कनकाई नगरपालिकामा भएको अभिलेखका आधारमा विभिन्न १२ वटा जातजातीहरुको तथ्याङ्क रहेको प्रष्ट पार्दै नगर प्रमुख पोखरेलले प्रत्येक जातजातीहरुको आ आफ्नै संस्कृति र संस्कार झल्कने किसिमको कार्यक्रम नगरपालिकाले गर्दै आएको वताएका छन् । समाजको समृद्धिका लागि हरेक जातजातीहरुले एकताका साथ सवै किसिमका चाडपर्वहरुलाई आफ्नै रुपमा लिनु पर्नेमा नगर प्रमुख पोखरेलले जोड दिएका छन् ।

       गुम्वाका पुर्व अध्यक्ष धनवहादुर गोलेको स्वागत मन्तव्य साथै नगर सचिव बद्री घिसिङ्ले संचालन गरेको कार्यक्रममा नेपाल तामाङ् घेदुङ्का पूर्व केन्द्रिय सदस्य हेमा योञ्जन, जिल्ला साँस्कृतिक घेदुङ्का उपाध्यक्ष कृष्ण योञ्जन, किराँत राई यायोख्खा कनकाई नगरका सदस्य हाङविर कुलुङ् राई, कुमाल समाजका चन्द्र कुमाल लगायतले मन्तव्य राखेको घेदुङ् नगर समितिका सदस्य अजय तामाङ्(वाइवा) ले जानकारी दिएका छन् ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.