Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई एमालेको शुभकामना आदानप्रदान
    राजनीति

    कनकाई एमालेको शुभकामना आदानप्रदान

    कनकाई खबरBy कनकाई खबर२०७८ आश्विन २०, बुधबार ००:०४ गते1 Min Read

    कनकाई खबर \ नेकपा एमाले कनकाई नगर कमिटिले कार्यकर्ताहरुको व्यापक उपस्थितीमा चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम संचालन गर्ने भएको छ ।

    यहि असोज २३ गते शनिवारका दिन कनकाई २ स्थित पूर्वकै गहनाका रुपमा रहेको जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा संचालन हुने कार्यक्रमलाई नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण विष्टले सम्बोधन गर्ने भएका छन् । वडादशैं, दिपावली, छठ तथा उद्यौली उभौली पर्वको शुभअवसरमा कार्यकर्ता भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम संचालन गर्न लागिएको नेकपा एमाले नगर कमिटीका अध्यक्ष रविन्द्र लम्सालले जानकारी दिएका छन् । कार्यक्रममा राष्ट्रियस्तरका कलाकारसहितको विविध साँस्कृतिक प्रस्तुतीहरु रहने बताइएको छ ।

    यसलाई थप व्यवस्थित गर्न कनकाई नगर क्षेत्रका सामाजिक अभियन्ता श्यामसुन्दर ओलीको संयोजकत्वमा ७ सदस्यीय कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरिएको छ । समितिको सदस्यहरुमा राजेन्द्र उप्रेती, प्रेमप्रसाद अधिकारी, अमरबहादुर कार्की, सीता अधिकारी, मनमाया तामाङ् र राधिका ओली कडरीया रहेको बताइएको छ । कार्यक्रममा नगर क्षेत्रका विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ताहरुलाई सक्रिय सहभागिताकालागि नगर कमिटीले अनुरोध गरेको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.