Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » संविधान दिवसको अवसर : सामूहिक स्वार्थ सिद्धिकालागि अघि बढ्न नगरवासीमा कनकाई नगर प्रमुुखको अपिल
    समाचार

    संविधान दिवसको अवसर : सामूहिक स्वार्थ सिद्धिकालागि अघि बढ्न नगरवासीमा कनकाई नगर प्रमुुखको अपिल

    कनकाई खबरBy कनकाई खबर२०७८ आश्विन ३, आईतवार ०७:०५ गते1 Min Read

    कनकाई खबर / संविधान दिवसको अवसर पारेर कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले सबै नगरबासीलाई व्यक्तिगत होइन सामूहिक स्वार्थ सिद्धिकालागि अघि बढ्न अनुरोध गरेका छन् ।
    कोरोना कहरका विच नगरपालिका परिसरमा एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै नगर प्रमुख पोखरेलले संविधान दिवसको दिनबाट नागरिकहरुकालागि अझै बढी काम गर्ने हौसला प्राप्त होस् भन्ने कामना गरेका छन् ।

    संविधानमा उल्लेख भएका विषयहरुलाई आत्मासाथ गर्दै संविधानको भावना र मर्मलाई बजेट मार्फत प्रतिबिम्बित गर्दै अघि बढेको जानकारी गराउँदै नगर प्रमुख पोखरेलले कनकाई नगरबासीलाई सकारात्मक दिशा तर्फ अघि बढाउँने प्रयासमा आँफूहरु क्रियाशिल रहेको प्रष्ट पारेका छन् ।

    शहिदहरुको तस्विरलाई साँची राख्दै संविधानरुपी दस्तावेजलाई आधार बनाएर शहिदहरुले देखेको सपना पूरा गर्ने कार्यमा कनकाई नगरपालिकाको नेतृत्व प्रतिवद्ध रहेको नगर प्रमुख पोखरेलले जनाएका छन् ।

    नगर प्रमुख राजेन्द्र पोखरेल र उपप्रमुख मन्जु प्रसाईँले संयुक्त रुपमा झण्डोतोलन गरेर दिप प्रज्वलनका साथ उद्घाटन गरिएको कार्यक्रममा उपप्रमुख प्रसाईँले स्वागत गरेकी थिइन् । शिक्षा शाखा प्रमुख पिताम्बर गौतमले संचालन गरेको कार्यक्रममा कनकाई नगर क्षेत्रका जनप्रतिनिधिहरुको उपस्थिती रहेको बताइएको छ । संविधान दिवसको अवसरमा आज आइतबार साँझ कनकाई नगरपालिका परिसरमा दिपप्रज्वलन गर्ने कार्यक्रम समेत रहेको जनाइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.