Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईका हिरा थापा प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त
    राजनीति

    कनकाईका हिरा थापा प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त

    कनकाई खबरBy कनकाई खबर२०७८ भाद्र ३०, बुधबार १६:०४ गते1 Min Read

    कनकाई खबर \ झापा क्षेत्र नं.४ बाट निर्वाचित प्रदेश सांसद् हिरा थापा प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले नियुक्त गरेका हुन् । मन्त्री थापासँगै पाँच जनालाई नियुक्त गरिएको छ ।

    झापाको कनकाई निवासी थापा यस क्षेत्रका पत्रकारहरुको संस्था सुरुङ्गा प्रेस क्लवका पूर्व सल्लाहकार एवम् एमालेका पुराना नेता हुन् । विद्यार्थी आन्दोलनबाट अघि बढेका थापा एमालेको मजदुर क्षेत्रमा नेतृत्व गर्दै राजनीतिमा सक्रिय भएका हुन् । थापाले मजदुर विशेष जिल्ला कमिटी झापामा पहिलो र अन्तिम प्रमुख भएर काम गरेका थिए । कम्युनिष्ट आन्दोलनको क्रममा भूमिगत भएका थापाले पहिलो पटक मन्त्रीको जिम्मेवारी पाएका छन् । उनले सांसदमा पनि पहिलो पटक जितेका हुन् ।

    सामान्य जीवनशैली र एमालेको राजनीतिमा इमान्दार नेताका रुपमा स्थापित थापाले आठौं महाधिवेशनपछि मेची अञ्चल कमिटीको सचिवको जिम्मेवारी सम्हालेका थिए । उनी अहिले एमालेको प्रदेश १ कमिटी सदस्य छन् । आठौं महाधिवेशन सम्म झलनाथ खनाल, माधव नेपाल क्याम्पबाट राजनीति गर्दै आएका उनी नवौं महाधिवेशन पछि केपी ओलीको लाइनमा रहेर काम गरिरहेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.