Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापाका विभिन्न चारवटा कार्यक्रममा प्रधानमन्त्री ओली
    राष्ट्रिय

    झापाका विभिन्न चारवटा कार्यक्रममा प्रधानमन्त्री ओली

    ramBy ram२०७५ माघ १७, बिहीबार ०७:०५ गते2 Mins Read

    झापा  \  प्रधानमन्त्री केपी शर्मा ओली विहीबार दिनभर झापाका बिभिन्न स्थानमा हुने कार्यक्रममा सहभागी हुने भएका छन् ।

    काठमाडौँबाट विहान हवाईमार्ग हुँदै झापाको चन्द्रगढी विमानस्थल ओर्लने तयारीमा रहेका प्रधानमन्त्री ओली दमक र भद्रपुरमा हुने कार्यक्रममा सहभागी हुन झापा आउन लागेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री ओली झापा आउने भएपछि सुरक्षा सतर्कता बढाइएको प्रहरीले बताएको छ । प्रधानमन्त्री ओली बिभिन्न कार्यक्रममा सहभागी हुने भएकाले यसको तयारीमा प्रशासनिक तथा सुरक्षा संयन्त्र तीन दिन अघि देखिनै परिचालित छन् ।

    बाल महोत्सव दमकः
    दमकमा हुने बृहत बाल महोत्सवको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने छन् । जसको लागि विहान साढे ११ बजे प्रधानमन्त्री दमक पुग्ने कार्यक्रम तय भएको छ ।

    स्वर्ण महोत्सव धर्मभक्त माविः
    ओलीको सचिवालयका विकास निर्माण संयोजक होमबहादुर थापाका अनुसार दमकमा आयोजित बाल महोत्सवको उद्घाटनपछि प्रधानमन्त्री ओली कमल गाउँपालिका–३ स्थित शहीद धर्मभक्त माविमा हुने स्वर्ण महोत्सव समारोहमा पुग्ने छन् । त्यहाँ उनी १ देखि २ बजेसम्म रहने कार्यक्रम छ ।

    मेची पुल उद्घाटनः
    प्रधानमन्त्री ओलीले अपरान्ह ३ बजे भद्रपुरस्थित मेची नदीको पुल उद्घाटन गर्ने कार्यतालिका छ । मंसीर २६ गते नै प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने पूर्व तयारी रहे पनि काम बाँकी रहेकाले सो पुल उद्घाटन हुन सकेको थिएन ।

    रात्रिकालीन उडान उद्घाटनः
    विहीबार साँझ ५ बजे प्रधानमन्त्रीले चन्द्रगढी बिमानस्थलबाट हुने रात्रिकालीन उडानको उद्घाटन गर्ने छन् । उद्घाटन गरेकै जहाजबाट प्रधानमन्त्री ओली काठमाडौ फर्कने तयारी रहेको उनको निजी सचिवालयले जनाएको छ ।

     

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.