Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » देउमान थेवेको जिल्ला सभापतिमा उम्मेद्वारी घोषणा
    राजनीति

    देउमान थेवेको जिल्ला सभापतिमा उम्मेद्वारी घोषणा

    कनकाई खबरBy कनकाई खबर२०७८ भाद्र २६, शनिबार ०६:५९ गते2 Mins Read

    कनकाई खबर / नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत हुने निर्वाचनका लागि झापा सभापतिमा देउमान थेवेले उम्मेद्वारी घोषणा गरेका छन् ।

    थेवेले बिर्तामोडमा पत्रकार भेटघाटका क्रममा सभापतिमा आफ्नो उम्मेद्वारी रहने बताएका हुन् । नेपाली काँग्रेस झापाको असोज १० गते हुने निर्वाचनका लागि थेवेले उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।
    पार्टीको १३औं महाधिवेशनमा सहमति र सहकार्य गरेको जिकिर गर्दै उनले उम्मेद्वारी दिने निर्णय गरेको बताए । उनले नेता कृष्ण सिटौला, विश्वप्रकाश शर्मा, केशव बुढाथोकी, उद्धव थापा लगायत सवैको सल्लाह सुझाव अनुसार नै आफ्नो उम्मेद्वारी रहेको बताएका छन् । ‘उम्मेद्वारी घोषणाका विधिविधान होलान् सभापति थेवेले भने, १३औं महाधिवेशनमा भएको सल्लाह र सहमति अनुसार नै मैले उम्मेद्वारी घोषणा गरेको हुँ ।’

    अर्का सभापतिका उम्मेद्वार राम कट्टेलको चर्चा गर्दै थेवेले चुनावसम्ममा सहमति र सहकार्य हुनेमा आँफू विस्वस्त रहेको जानकारी दिए । उनले झापाका १५ वटै स्थानीय तहमा भदौ २७ गते हुने निर्वाचन पनि सर्वसम्मत गर्ने प्रयास जारी रहेको बताउँदै झापा गाउँपालिकामा सर्वसम्मत हुने प्रक्रिया पूरा भइसकेको बताए । कनकाई नगरमा पनि सर्वसम्मत नेतृत्व चयन हुने विश्वास थेवेले ब्यक्त गरे । उनले यसअघि झापाका १ सय ३१ वडा मध्ये ६४ वडामा सर्वसम्मत नेतृत्व चयन भएको जिकिर गर्दै अन्य वडामा पनि धेरै पदमा सर्वसम्मत भएको बताए ।

    स्पष्ट बक्ताका रुपमा परिचित सामाजिक अभियन्ता थेवेले नेपाली कांग्रेस झापा उपसभापतिको जिम्मेवारी समेत सफलतापुर्वक सम्हाली सकेका हुन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.