Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » मानवीय सेवामा युवा संघ कनकाई
    समाचार

    मानवीय सेवामा युवा संघ कनकाई

    कनकाई खबरBy कनकाई खबर२०७८ भाद्र १७, बिहीबार १८:३६ गते1 Min Read

    कनकाई खबर \ राष्ट्रिय युवा संघ नेपाल कनकाई नगर कमिटीले मानवीय सेवालाई अभियानका रुपमा अघि बढाएको छ ।

    मानवीय सेवाको माध्यमबाट सामाजिक एकता कायम राख्ने उद्येश्यका साथ युवा संघ नेपाल कनकाई नगर कमिटीले अभियान संचालन गरेको युवा संघ कनकाईका पुर्व अध्यक्ष एवम् नेकपा एमाले कनकाईका सचिव विनोद रानामगरले जानकारी दिएका छन् । अभियानलाई निरन्तरता दिने उद्येश्यले युवा संघ कनकाई नगर कमिटीले पहिलो चरणमा जन्म दिनको अवसर पारेर अति विपन्न वर्ग र समुदायमा थोरै भएपनि खाद्य सामाग्री सहयोग गर्ने निर्णय गरेको बताइएको छ । यसै क्रममा राष्ट्रिय युवा संघ नेपाल कनकाई नगर कमिटीका अध्यक्ष विश्वविजय खरेलले आफ्नो जन्म दिनको अवसर पारेर कनकाई २ स्थित अति विपन्न दुईवटा परिवारलाई खाद्य सामाग्री वितरण गरेका छन् । युवा संघका पदाधिकारीहरुसहित विपन्न परिवारको निजी निवासमै गएर अतिआवश्यकीय खाद्य सामाग्री वितरण गरिएको युवा संघ कनकाईका अध्यक्ष खरेलले बताए ।

    मानवीय सेवाप्रतिको कार्यले समाज रुपान्तरणमा समेत सकारात्मक भुमिका खेल्ने अपेक्षासहित अभियान संचालन गरिएको प्रष्ट पार्दै युवा संघ कनकाईका अध्यक्ष खरेलले एक आपसमा सहयोग, सहकार्य र एकताका साथ अघि बढ्न सम्बन्धित सबैलाई अनुरोध समेत गरेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.