Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापामा खुकुलो निषेधाज्ञा – खाद्यान्न विहान, अन्य पसल दिउँसो खुल्ने
    समाचार

    झापामा खुकुलो निषेधाज्ञा – खाद्यान्न विहान, अन्य पसल दिउँसो खुल्ने

    कनकाई खबरBy कनकाई खबर२०७८ श्रावण ३२, सोमबार १४:२० गते1 Min Read

    झापा \  झापामा साउन १४ गतेबाट जारी गरिएको कडा निषेधाज्ञालाई खुकुलो पारिएको छ ।

    जिल्लामा सोमबार बसेको डिसीएमसीको बैठकपछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सनाद्वारा भदौ १० गते बेलुका १२ बजेसम्मका लागि खुकुलो निषेधाज्ञा जारी गरिएको हो ।

    यस अघि निषेध गरिएका सबै क्षेत्रलाई क्रमशः खुकुलो बनाइएको छ ।

    अब खाद्यान्न पसल विहान सञ्चालनमा आउँदा अन्य पसल दिनभर खुल्ने छन् ।

    खाद्यान्न, तरकारी, फलफुल, माछा मासु तथा दुध डेरी पसल दैनिक विहान १० बजेसम्म खोल्न पाइने छ ।

    अन्य पसल व्यवसाय विहान १० बजेदेखि बेलुका ६ बजेसम्म खुल्न पाइने आदेशमा उल्लेख गरिएको छ । खाजा, रेष्टुरेन्ट तथा मिठाई पसलसमेत सोही अवधिमा खुल्ने छन् ।

    बैंक तथा वित्तीय संस्था टोकन प्रणाली लागू गरि सञ्चालन गर्न भनिएको छ । जिल्लामा सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा आउने छन् ।

    होटल तथा लज ५० प्रतिशत क्षमतासम्म सञ्चालन गर्न भनिएको छ ।

    यसअघि खुकुलो बनेको निषेधाज्ञालाई साउन १६ गते शनिबार राति १२ बजेदेखि कडा पारिएको थियो ।

    साउन २३ गते पुनः थप गर्दै निषेधाज्ञा साउन भर लम्ब्याइएको थियो ।

    आदेश  यस्तो छ ..

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.