Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सूर्योदय क्वीजको उपाधी सिता रमेश बहुमुखीलाई
    शिक्षा

    सूर्योदय क्वीजको उपाधी सिता रमेश बहुमुखीलाई

    कनकाई खबरBy कनकाई खबर२०७८ श्रावण ३१, आईतवार ०६:४६ गते2 Mins Read

    बिर्तामोड \ सूर्योदय क्वीज सिजन ५को उपाधी ‘सिता रमेश बहुमुखी क्याम्पस’बुद्वशान्ति झापाले जितेको छ ।

    शनिबार भएको ग्रान्ड फिनालेमा ‘सिता रमेश बहुमुखी क्याम्पस’ले उपाधी जितेको हो ।यस्तै प्रतियोगीतामा जनता बहुमुखी क्याम्पस इटहरी दोश्रो,मोडल कलेज दमक तेश्रो र महेन्द्र मेमोरीयल एकाडेमी दुहवी,सुनसरी र पथरी बहुमुखी क्याम्पस,मोरङ्ग सान्तवना भएका छन् ।

    प्रतियोगिताको विजेताहरुले क्रमश ५०,हजार,२५ हजार,१५ हजार र १०–१० हजार रुपैयाँ प्राप्त गरेका छन् ।विजेताहरुलाई ग्रान्ड फिनालेका प्रमुख अतिथि मेची बहुमुखी क्याम्पस भद्रपुरका प्रमुख जिवन पोखरेल र सूर्योदय टिभी एण्ड मिडिया प्रा.लिका अध्यक्ष मनोज उप्रेतीले पुरस्कार,प्रमाण पत्र र ट्रफी प्रदान गर्नु भयो ।

    गत फागुन देखिशुरु भएको यस प्रतियोगितामा प्रदेश १ का झापा,मोरङ्ग,सुनसरी,इलाम,पाँचथर,ताप्लेजुङ्ग लगायतका जिल्लाबाट १ सय वटा कलेज सहभागि भएका थिए ।कलेजमा प्लस टु तथा स्नातक तहमा अध्यनरत विद्याथीहरुले सहभागिता जनाएका हुन् ।

    प्रतियोगिताको जुरी निर्णायककोरुपमा सूर्योदय टेलिभिजनकी प्रवन्ध निर्देशक विष्णु मैनाली उप्रेती,कार्यक्रम उत्पादन प्रमुख दिपेन भेटवाल र कार्यक्रम प्रस्तोता प्रेमराज घिमिरे रहनु भएको थियो । विद्यार्थीमा भएको बौदिक क्षमतालाई प्रस्फुटन गर्ने मुख्य उदेश्यले यो प्रतियोगिताको आयोजना गरीएको कार्यक्रम संयोजक देवि गौतमले जानकारी दिनु भयो ।

    सूर्योदय क्वीज सिजन ५लाई ब्रोडलिङ्क नेटवर्कले मुख्य प्रायोजन तथा सिम्रीक साकोस बिर्तामोड,वाटर किङ्गडम पार्क एण्ड रिसोर्ट झिलभिले,किङ्सटन इन्स्टिच्युट अस्ट्रेलिया,मनकामना कलेज बिर्तामोडले प्रायोजन गरेको थियो ।यस्तै एलाइन्स मोटर्स (हुन्डाई) बिर्तामोड,रोयल टेलर्स बिर्तामोड,नेशनल साउण्ड सर्भिस बिर्तामोड,ग्लोवल लिङ्क प्रिन्ट एण्ड एडर्भटाइजिङ्ग बिर्तामोड र न्यु सिटी पार्टी प्यालेस एण्ड कन्फ्रेन्स हलले पनि प्रतियोगितालाई सह–प्रायोजना गरेको थियो ।

    सूर्योदय टेलिभिजनले सूर्योदय क्वीज,स्पिच कन्टेस्ट लगायतका कार्यक्रमहरु प्रतियोगताको रुपमा हरेक वर्ष आयोजना गर्दै आएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.