झापा \ झापामा जारी निषेधाज्ञालाई अझ खुकुलो बनाइएको छ । डिसीसीएमसीको बिहीबार बसेको बैठकले साउन १४ गतेसम्म लम्ब्याएको निषेधाज्ञालाई अझ खुकुलो बनाउँदै लामो दुरीका सार्वजनिक यातायातका साधन संचालन गर्न दिने निर्णय गरेको छ । त्यस्तै पसल बजार बेलुका ५ बजेसम्म संचालन हुँदै आएकोमा अब साँझ ७ बजेसम्म संचालन गर्न पाउने निर्णय गरिएको छ ।
झापा जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश :



Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts