झापा / झापाका अग्रज पत्रकार माधव विद्रोही राष्ट्रीय समाचार समिति (रासस)को बोर्ड सदस्यमा नियुक्त भएका छन् ।
तीन दशक भन्दाबढि समयदेखि पत्रकारीतामा सकृय भद्रपुर–८ निवासी विद्रोही हाल स्वाधिन सम्वादका प्रधान सम्पादक र रेडीयो भिजनमा कार्यक्रम निर्देशकको रुपमा कार्यरत छन् ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts