Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कोरोनाले कनकाईमा फेरि एक युवाको ज्यान लियो
    समाचार

    कोरोनाले कनकाईमा फेरि एक युवाको ज्यान लियो

    कनकाई खबरBy कनकाई खबर२०७८ असार ८, मंगलवार १४:३५ गते2 Mins Read

    कनकाई खबर / कोरोना भाइरसका कारण कनकाईमा फेरि एक युवाको निधन भएको छ । योसँगै कनकाईमा निधन हुनेको संख्या २० पुगेको बताइएको छ ।

    कनकाई ४ निवासी २९ वर्षिय थापा थरका युवाको गए राती १२ः३० बजे विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको कनकाई नगरपालिकाका कोरोना फोकल पर्सन नारायण अधिकारीले जानकारी दिए । स्वास्थ्यमा सामान्य समस्या आएपछि भएको पिसिआर परिक्षणबाट संक्रमण पुष्टि भएपछि जेठ २८ गते उनलाई कनकाई नगरपालिकाको आइसोलेशनमा राखिएको थियो । त्यहाँबाट थापालाई थप उपचारकालागि २९ गते नै विराटनगर लगिएको बताइएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेका थापाको गएराती निधन भएको कनकाई नगरपालिकाका फोकल पर्सन अधिकारीले कनकाई खबरलाई जानकारी दिए । थापाको आजै कनकाई घाटमा नेपाली सेनाबाट परिवारका साथ दाहसंस्कार गरिएको बताइएको छ ।

    कनकाईको सुरुङ्गा बजारमा फोटोस्टुडियो संचालन गर्दै आएका ती युवा अत्यन्तै मिहिनेती एवम् सहयोगी भएको कनकाई ४ का वडाअध्यक्ष गोविन्दप्रसाद पौडेलले जानकारी दिएका छन् । श्रीमति, बुबाआमा, दाजुभाइ, दिदीबहिनीसहित दुईजना छोराछोरीका अभिभावक समेत रहेका एक जुझारु युवाको निधनबाट कनकाई नगरले ठूलो क्षति सहनुपरेको भन्दै वडाअध्यक्ष पौडेलले थापाको निधनप्रति गहिरो दु्ःख व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति धैर्यधारण गर्ने ईश्वरीय शक्ति प्राप्तीको कामना गरेका छन् ।

    कनकाई नगर क्षेत्रका होनाहार युवाको निधनप्रति कनकाई खबर साप्ताहिक तथा कनकाई खबर डटकम अनलाइन परिवारले गहिरो समवेदना प्रकट गर्दै शोकाकुल परिवारजनप्रति धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्दै कनकाई खबरका सम्पादक÷प्रकाशक रामप्रसाद निरौलाले हार्दिक श्रद्धासुमन अर्पण गरेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.