Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कोरोना कहर :कनकाईले गुमायो एक सामाजिक अभियन्ता
    समाचार

    कोरोना कहर :कनकाईले गुमायो एक सामाजिक अभियन्ता

    कनकाई खबरBy कनकाई खबर२०७८ असार ४, शुक्रबार ०१:५९ गते1 Min Read

    कनकाई खबर \ कोरोना संक्रमणका कारण झापाको कनकाईमा ६० वर्षिय एक पुरुषको निधन भएको छ । दोस्रो लहरमा ११ जना सहित कनकाईमा कोरोनाका कारण ज्यान गुमाउँनेको संख्या १७ पुगेको छ ।

    कनकाई १ निवासी तिम्सिना थरका पुरुषको मेची प्रादेशिक अस्पताल भद्रपुरमा हिजो विहिबार राती ११ बजे निधन भएको कनकाई नगरपालिकाका कोरोना फोकल पर्सन नारायण अधिकारीले जानकारी दिएका छन् । फोकल पर्सन अधिकारीका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि कोटीहोमस्थित प्रयोगशालामा भएको परिक्षणबाट जेठ २२ गते तिम्सिनाका बाबुछोराको नै पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो ।

    सुगरको मात्रा अत्यधिक बढेर स्वास्थ्यमा थप समस्या आएपछि कनकाई नगर अस्पतालको आइसोलेशनमा राखिएको भएपनि तिम्सिनालाई सोही दिन बेलुकै मेची प्रादेशिक अस्पताल भद्रपुरमा रेफर गरिएको थियो । तिम्सिनाका छोराको यस अघि नै नेगेटिभ आएपछि हाल सामान्य अवस्थामा आइसकेको कनकाई १ का वडाअध्यक्ष रोशन पोखरेलले जानकारी दिएका छन् । तिम्सिनाको शब व्यवस्थानकालागि वडाअध्यक्ष पोखरेल परिवारका सदस्यसहित अहिले विहानै भद्रपुर अस्पताल पुगीसकेको बताइएको छ । उनको आजै कनकाई घाटमा अन्त्यष्टी हुने वडाअध्यक्ष पोखरेलले जानकारी दिए ।

    स्थानीयस्तरका विभिन्न सामाजिक संघसंस्थामा क्रियाशिल तिम्सिना समाजका अत्यन्तै सहयोगी अभियन्ता भएको उनका छिमेकी कनकाई नगरपालिकाका कर्मचारी लक्ष्मीप्रसाद अधिकारीले कनकाई खबरलाई जानकारी दिएका छन् । तिम्सिनाका श्रीमति, तीन छोरा र तीन छोरी रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.